एस्तै हो जिन्दगी बाँचुन्जेल दुःख सँग लडेर जिउनु पर्छ ए हजुर हामी सबै जन्मदा एक्लोइ नै हुन्छुम त्यसैले कसैले साथ दिएन भनेर गुनासो पनि गर्नु हुन्न सिंगल लाईफ सधै बिन्दास 😭
2024-09-13 16:24:27
1
Shanti Sunar :
🙏🙏 ए हजुर कस्तो हुनुहुन्छ मैले त देखेको छैन्न तर पनि मलाई त हजुरले बनायका भिडियो ले सारै मन छुन्छ हजुर