@sailo286: म तिम्रो शरिरको लागि मरिहत्ते गरे जस्तो लाग्छ भने ठिकै छ । कतिन्जेल रहला तिम्रो जवानि जुन दिन तिम्रो जवानि सकिन्छ त्यो दिन आउनु तब पनि तिमिलाई म प्रेम गरि रहने र स्विकार्ने हिम्मत छ म मा । #oneidolvoice #supportmefbgroup #viralreel #govairol_tiktoknepel🇳🇵🇳🇵❤️❤️ #viralreelsvideo #pardeshijiwan✈️ #oneidolvoice❤️😔 #brokenheart💔 #moodoff #thanks
कास् यो सब्द यो वचन हरेक केटा मान्छेको मनमा हुने भए🥺❤️🩹
2024-06-25 09:35:51
165
Geeta sunar❤️🩹 :
कस्तो संयोग जुरेको त्यो दिन तिमीलाई टाढिन बाहाना चाहिएको अनि मलाई त्यहिँ बेला रिस उठ्न परेको....💔
2024-06-25 03:19:04
88
अपरिचित :
"प्रेम नपाउदा सम्म मात्र हो"यस्ता यस्तै मिठा शब्द ले मन जित्ने!
तर प्रेम पाईसके पछि अक्सर त्यही मान्छेहरू टाढिने बहाना गर्छन्,
चरित्र मा दाग लगाउदै!
महोदय 🤔
2024-07-06 06:44:15
7
🖤 :
जति नै कोसिस गर्दा पनि बहानाले टाढिएका हरुलाई चाहनाले आफ्नो बनाउन नसकिने रहेछ।।😔🥺
2024-06-26 13:21:03
7
D 4 R ! N D 4 :
You line make my day 😊🖤
2024-06-30 15:11:24
7
saku🔥👑❤️ :
sabai kta haruko socha astai vako vaya🥰❤️😭
2024-07-05 20:49:56
6
Durgabist :
भैगो छोडिदेउ अब किन पुरानो घाउ कोट्याउछौ , मेरो रंगिन जिवनलाई उजाड्ने तिमी नै थियौ 💔💔
2024-06-25 03:26:36
37
Ms.Anami🦚 :
स्वीकार्ने हिम्मत राख्ने छु माया❤️
2024-08-13 03:26:52
3
Mr Anil King🇳🇵🇦🇪 :
आज भोलि कसैलाई गुन लाउने जमाना छैन आफ्नै टाउको काटेर दिए पनि अलिकति बाङ्गो काटेर दिइस भन्छन् ।🙏
2024-06-28 06:52:54
9
सुजना🍂राई :
aakhir eak. Bhanai ta ho🥹🥺
2024-07-08 12:43:49
4
suprya kc :
त्यो मान्छे सङ्ग सोध्नु मन छ
हाहि सङगैइ खिचेको फोटो
अब के गर्न भनेर महोदय 😢😔💔😔
2024-06-25 03:33:01
5
😎unisha Darlami😎 :
Mukha la ta thika parxa tar sabi manxa autai hudina n hju 😍💐
2024-06-25 16:50:31
3
Anju♥️🫶 :
"सम्बन्ध" र "पैसा" यि दुवैको "कदर" गर्नुस्,किनकि "कमाउन" गाह्रो छ तर "गुमाउन" एकदमै सजिलो।❤️🌸
2024-06-25 15:02:01
30
Hãrish Zūñg Xeettrey :
कपडा उतार्ने त प्रेमको परम्परा रैछ मैले पछ्यौरि उपहार दिदा पाखे भएको छु💔😭
2024-07-02 05:13:13
8
(Null)🥱 :
प्रेमको झोला बोकेर म संग यात्रा गरेकोलाई मैले प्रेमी ठानेछु उसको गन्तव्य त अर्कै रहेछ म त प्रयोग भएछु यात्रा गर्ने वाहाना भएछु माया💔😢🥺
2024-06-25 04:40:24
10
MASRANGI 💉👩⚕️💋❤️ :
dada💐❤️
2024-08-05 17:03:19
2
❤️🇳🇵🥀sannani❤️🥀 :
खास यो सब्द सबै केटा हरु मा भएको भय संसार का हर नारि हरुको आखा मा आसु आउने थियो र 🥺🥺🥺🥀❤️❤️
2024-08-21 05:19:28
7
Nira G chhetri🧿📿🕉️🔱 :
🥹😚🙏
2024-06-25 03:20:16
3
गृश्मा💜 :
दिन महिना बदलिन्छन् यो मन बद्लिन किन मान्दैन्न, उनी मौसम भन्दा पनि छिटो बदलिएर बाटो बद्ली सके, मैले किन यो मन बदल्न सकिनँ🥺🥺
2024-06-25 08:50:18
6
(JeEsU)…😇 :
दिन महिना बदलिन्छन् यो मन बद्लिन किन मान्दैन्न,😥 उनी मौसम भन्दा पनि छिटो बदलिएर बाटो बद्ली सके, मैले किन यो मन बदल्न सकिनँ🥺रून्ची देबि😥🥺
2024-07-25 15:26:53
2
Simran mgr 💞🥀🇳🇵🇵🇹🔐 :
सम्बन्ध र पैसा यी दवैको कदर गर्नुस् किन कि कमाउन गाह्रो छ तर गुमाउन एकदमै सजिलो
2024-07-03 08:11:56
2
@sweet-मुna.singh123455 :
manai xune sabad wow awesome hjr 👌👌👌👌🙏🙏❤️❤️❤️❤️
2024-09-03 09:55:32
2
😍😘😘 :
kati ramro shoc sabai kta manxe haruko man yestaii safa vaya 🥺🥺😍
2024-07-07 11:31:24
1
Jayalal Bishwokarma :
इ त सब भन्ने कुरा नै हुन ।। अर्कै ले चुसेर रस सकियको फुल लाई सिर मा सजाउन गारै पर्ला ।। भन्न र बोल्न जस्तो सजिलो बेबाहार मा उतार्न गारो हुन्छ 🥰
2024-06-26 04:10:37
3
Mee_👀 :
शरीर को लागि मरिहत्ते गरे जस्तो लाग्छ भने जवानी सकिए पछि आउनु त्यो दिन पनि तिम्रै पर्खाइमा हुने छु !
2024-06-25 10:06:19
4
To see more videos from user @sailo286, please go to the Tikwm
homepage.