2/3 बर्ष अघि बनाएको अझै बितरण गर्न सकेको छैन।बितरण गरे पनि त्यस्लाइ read गर्ने मेसिन नै छैन अनि त्यस्तो useless गराउने भए न भएको राज्य को ढुकुटी रित्याउनु तिनिहरु कै मस्ती छ।प्रोपर प्लान छैन।तमसामात्र
2024-06-27 07:50:11
2
प्रकाश माबो लिम्बु :
बिदेशमा हुने हरुको लागि चाहिँ के छ बेबस्था ? कि रेमिटेन्स मात्र प्राथमिकता हो । बिदेश मा हुनेले चाहिँ न भोट सुबिधा छ न राज्य बाट हुने सेवा सुबिधा छ ।
2024-06-27 02:47:24
1
Shahid +Saruk :
Sirha jilla ma Kaile Aaun xa
2024-06-27 21:39:13
0
Kamala Pandey :
हो दुख दिने मात्रै हो र
2024-06-27 06:31:53
0
To see more videos from user @techpana, please go to the Tikwm
homepage.