@dhorpatannepal7: आहा: यो भिडियो हेरिसके पछि तपाईको जिम्मेवारी के त..!! स्वर्ग हो मेरो ठाउँ स्वर्ग हो मेरो देश भनेर मात्र भन्नू हुन्छ..!! नदेखेको स्वर्ग हामीलाई थाहा छैन तर देखेको स्वर्ग प्रति किन यति धेरै लापरवाही गरिरहेका छौं स्वर्ग हामीले मात्र देखे हुन्छ कि आउने पुस्तालाई पनि देखाउनु पर्छ..!! यदि प्रकृतिलाई साँच्चै माया गर्नुहुन्छ भने यो भिडियो भित्र के सन्देश छ हेरेर जताततै फैलाउनु होला !! ❤️🙏 📸: KB Gharti Magar

Dhorpatan, Nepal🇳🇵
Dhorpatan, Nepal🇳🇵
Open In TikTok:
Region: JP
Thursday 27 June 2024 04:35:29 GMT
1187
82
1
8

Music

Download

Comments

mejindra.bhandari
Thule🙏🙏🙏Mejindra Bhandari :
awesome Dhorpatan valley with Buki 🌹🥀👍👍🌹
2024-06-30 08:34:35
0
To see more videos from user @dhorpatannepal7, please go to the Tikwm homepage.

Other Videos


About