@musicloverwithyou: यस्तो खालको बधाई चाहिँ कुनै पनि स्कुलले नपाओस 🤣

Story
Story
Open In TikTok:
Region: AE
Friday 28 June 2024 08:49:05 GMT
526598
34576
1182
3302

Music

Download

Comments

susmita.rai215
A OnE xetri DoN :
पाटिका झाेले शिक्षक हरुले गर्ने भनेकै यहि हाे👍👍👍
2024-06-28 09:56:45
176
soltiraja221
अतृप्त चाहाना :
यो सबै मोबाईल,टिकट्क,फेसबुक,पपजि, फ्रीफायरको असर हो अरु केही हैन!!!!!
2024-06-28 11:43:03
94
harkatamang7
HB.Tamang :
अब सिधै भाषा सिकाइदिए हुन्छ। जापान कोरिया अरबिक त्यसो गर्दा कसो होला😁
2024-06-28 10:15:33
82
crishthapamagar8
Crish Thapa Magar  :
पढे पास नत्र फेल. ! कसै लाई दोष नदिए हुन्छ
2024-06-28 12:54:48
38
limbu.dai8
Limbu dai :
Ani students pani TikTok ma matra active xan
2024-06-28 11:26:08
36
gyakiregmi
Gyaki regmi :
शिक्षकहरुको शैक्षिक प्रमाणपत्र चेक गर्न र शिक्षकहरूलाई परीक्षा लिन जरूरी देखिएको महसुस भएको छ । साथै झोले शिक्षकलाई कारवाही गर्ने।
2024-06-28 10:25:34
25
balramasari1
Balram Asari :
award Dinu paryo nil school lai
2024-06-28 13:02:22
20
prakashpulamimag7
prakashpulamimag7 :
गधा हरु सबै पार्टीको आन्दोलन मा हिन्छन अनि के गरोस त
2024-06-28 11:08:54
12
rajukharal17
Raju kharel :
right
2024-06-28 10:54:29
11
khim__rana_______mgr
👉🏻🇳🇵Khim Rana Mgr🇦🇪👈🏻 :
सब भन्दा पहिलो कुरा नेपालमा आज भोलि आधुनिक प्रविधि भित्रिएर हो 7,8 कक्षा पढ्न पाको छैन मोबाईल हातमा पञ्जी,फ्री फायर, girlfriend अनि सकिएन त 😔😅
2024-06-28 20:29:58
8
rabin851
Rewat Bhujel :
एकजना पनि पास नजुने स्कुल मा करोडौं खर्चेर तलब खुवाए किन राख्नु शिक्षक
2024-06-28 20:01:32
8
ozsachit
ozsachit :
hami jasto teacher offer xainaa
2024-06-28 10:47:00
7
haramikanxa
Dipeesh@@ :
Private school ley sabai center na kini exam dera dekhauta ani herau kati jana pass hunxa
2024-06-28 14:03:02
7
gopaln60
Gopal न्यौपाने :
शिक्षक कति राजनीति गरे पछि ,,विद्यार्थी को हरी बिजोग🌺🌺ती स्कूल मा पढाउने पार्टीका झोले शिक्षक लाई बर्खास्त गर्नु पर्छ
2024-06-28 15:05:44
6
sarug.c6
SARU G.C. :
शिक्षक मात्र हैन घरका बुआ आमा को पनि कमजोरी हो शिक्षकले स्कुलमा मात्र समाल्ने हो तर घरमा हैन बच्चा को माया सबैलाई लाग्छजब बच्चा 6 महिना को भयो तब बाट फोनमा बानि पारि दिन्छन् सबै कुरा फोनले गर्दा हो जब सम्म बच्चा 11मा अध्ययन गर्दैनन् तब सम्म फोन दिनु हुदैन बिदेशमा त जता हेरे पनि सबै मिलेको हुन्छ तर फोन अलाउट गर्दैनन् सुबिधा छ भन्दैमा लाह प्रबाहि गर्नु हुदैन जे कामको भाडो उसैमा युज गरेर धेरै समय टिक्न सक्छ बच्चा फेल हुनुको मुख्य बाबाआमा को कमजोरी अर्को शिक्षक को पनि छ
2024-06-28 19:49:43
5
s.ddoma.21
Doma..... :
teacher haru under see hola
2024-06-28 15:43:08
5
shyamkumarpradhan7
Shyam kuar pradhan :
ताप्लेजुङ का योगेश भट्टराईले अब सबै बिद्यार्थी हरुलाइ युवा संघ मा स्वागत गर्दछ युवासघ जिन्दावाद ।
2024-06-28 09:40:28
4
user3833603153381
kirati :
ताप्लेजुङमा सधै किन एमालेले मात्रै जित्छ भनेको त कारण यस्तो रहेछ लु बधाई छ झोले शिक्षक जाठाहरु।
2024-06-28 11:08:33
4
ramailo_sansar8
⭐️Star⭐️88⭐️🇬🇧 :
पुर्बमा सबै बिधार्थिक फेल हुनु पर्छ मुलाहरू पहिचान भन्दै कुदे पछि कसरी पास हुन्छ😡😡😡😡😡😡
2024-06-28 13:49:29
4
user8661485759815
user8661485759815 :
22 विद्यालय का शिक्षक शिक्षिका माथि कार बाई पलस तिनीहरू शिक्षक भन्न योगे छन् की छैनन् छन् बीन हुन जरुरी छ आज भोलि पैसा खिलायार शिक्षक बन्छन् सही तरिकाले पढाउन जान्दैनन् यही सते हो
2024-06-28 15:47:46
4
kamalkafle523kamal
Kamal Kafle :
यो भाषण काम छैन ।।एक दम सहि भयो जस्ले पढ्छ त्यो पास जस्ले पढेन त्यो फेल कसैको गल्ती छैन याहा ।।अब हेर्नुस अर्को चोटि को exam मा कसरी पढ्छ्न जे गर्यो यो साल को exam ले 100% राम्रो गर्यो।।।
2024-06-28 15:35:21
4
badaltm4
@Shailestmg12 :
शिक्षकको मात्र गल्ती हैन। अबिभावकको ठूलो जिम्मेवारी हुनु पर्छ।
2024-06-28 11:17:44
4
iheatyouattitude8
बसन्त ❤️ (कान्छा) :
students jati Tiktok tir besth teacher jati sab murdabad Vanna janxan rood ma lasta ma hune eyhi ho
2024-06-28 12:06:22
3
milankhadka431
Milan ❤️..? :
यो त शिक्षक हरुको गल्ती हो विद्यार्थी को छैन 😡😡
2024-06-28 15:47:16
3
shanta_upreti
Santa uprety123 :
ho hai yo kura
2024-06-28 09:03:23
3
To see more videos from user @musicloverwithyou, please go to the Tikwm homepage.

Other Videos


About