@nirmalnepalji: यो Video होमनाथ सर प्रती मात्र लक्षित होइन है । #nirmalnepalji #tiktoknepal #nocommunityguidlineviolation #foryou #nocommunityviolations
हैन यो सर ले पढाएको ईस्कुलमा कति जना पास भए जानकारि पाउन
2024-06-29 15:21:08
54
बैरागी सांईला :
गुरु हैन सबै गोरु रछन सबै
2024-06-30 03:17:21
29
bidhya uprety :
तिमी जस्तै गोरुले । नाटक पढाउने बेला राजनीति गर्दै बालेनको सुन्दर शहरलाई बोतल फालदै बिरुवा उखेलेदै कुरुप बनाउदै ठिक भयो ।
2024-06-30 03:48:30
18
Acharaya Sangita :
सहि भन्नु भयो
2024-06-29 15:03:51
12
Info Nepal :
भन किन फेल भयाैं? तिमी जस्ताले पढाएर 🤣🤣🤣
2024-06-30 05:41:23
7
Sangita Rijal Joshi :
टिचरहरूलाई मात्र दोष दिने होइन नि त। बच्चाले पनि त आफ्नो एक्जाम टेन क्लास भो भनेपछि आफ्नो पढाइमा अग्रसर हुन पर्यो। बच्चाहरु मोबाइल पाएपछि अरु केही ध्यान हुँदैन ननस्टप दिउँसो राति ननस्टप मोबाइल हुन्छ।
2024-06-30 05:50:24
4
C.B khadka :
पढ्ने बेल मोबाईल हेर्ने,लभ गर्न खोज्ने अनि कसरी पास हुन्छ्न ठिक भयो😜😜😜
2024-06-30 16:16:51
4
LaZy EyE :
हुन पनि हो है
आफ्नो विधालयको र विधार्थिको भन्दा आफ्नो तलबको ध्यान छ
अनि कसरी होस प्रगती
राष्ट्रपति बोल्दैन प्रधानमन्त्री फेरेको फेरै। 79 को चुनाब जितेपछी 84 कसरी जित्ने भन्ने होड्मा छ। देशको लागि कसले
2024-06-30 20:34:27
0
Bishnu KC Oli :
हैन राजनीति बर्सउ भरी भको होर होइन नि पढेको भरी त पास भकै छन् त राजनीतिको असर हो भने सबै फेल हुँनु पर्ने मैले अलि कुरा बुझिन
2024-06-30 06:08:50
0
सुमन कार्की :
जो पढ्न सकेन जो शिक्षक बन्न सकेन ! उस्ले देख्ने भनेकै शिक्षकको गल्ती मात्र हो ।
2024-07-02 18:13:59
1
laxmi narayan :
शिक्षकलाई आन्दोलनमा ठिक्क विद्यार्थीलाई tik tok , pupg , free fire , boyfriend , girlfriend भएपछि पास हुन्छन् जस्ता शिक्षक उस्तै विद्यार्थी ट्याक्क मिलेको छ न शिक्षकलाई गाली दिने हो न बिद्यार्थीलाई
2024-06-29 22:57:16
2
अभागि जिन्दगि :
कस्ले विद्यार्थी फेल गरायाे पुच्छर न भाकाे गाेरुले
2024-07-01 15:19:16
1
गुरुङ कुमार राज :
नेपाली शब्द शिक्षक तर के गर्नु
2024-06-29 17:40:30
2
To see more videos from user @nirmalnepalji, please go to the Tikwm
homepage.