बाटो सबै को हो।। प्रकितीप्रकोप कोस्लाई थाहा हुन्छ र।।?? बालेन ले पानी पारेको त होइन नि।।कुरा बुजेर बोल्नु पर्छ महोदय
2024-07-03 06:44:19
60
🌺 :
बाटाे त सबैजना काे हाेलानि बालेनकाे मात्र हाेईन हालानि किन बालेनलाई मात्र दाेस दिने ।
2024-07-03 08:05:46
13
(🇳🇵)NRN_OFFICIAL777(🇺🇸) :
बाटो सडक विभागले बनाउने हो
बालेन ले बनाउने होइन
2024-07-03 10:24:39
13
🌷नवीन 🌷शाक्य🌷🙏🙏🙏 :
kp को आदमा न्युरोड मा एक्छिनमा पिच गर्न सक्ने सडक बिभाग कहाँ गयो । बिभाग को हाकिम लाई दुबाउनु पर्यो।
2024-07-03 08:11:29
11
kedarbidari357kedar bidari :
सडक सवै हाेलानि किन बालेन काे🎤🎤🎤🎤🎤🎤🎤
2024-07-03 06:38:26
11
म्हेमे आखे घिसिङ 🙏🇳🇵👌🌍️🌹 :
यो घटनाको जिम्मेवार सडक बिभागको मन्त्री राघु वीर महसेट ले लिनु पर्छ
2024-07-03 09:51:47
4
❤️मण्डल जी❤️ :
रोड बनाउने मानिस हरुको गल्ती हो खाल्डो भएपछि साइनबोर्ड हाल्नु पर्छ खतरा को चिन्ह हाल्नु पर्छ। त्येतातिर ध्यान दिदैन। झिना मसिना केही नराम्रो भएकोमा सबै बालेन को गल्ती रे😂😂😂