तिज भन्दै महिनौ अघि भेला भएर खा का छौ
जाड खाएर आफ्नै पोइला लात्तिले कुट्ने भा का छौ🤣
2024-07-04 09:20:08
24
Ujelee :
हाम्ले गाउने तीजको गीत तिमीले गाका छौ 😆😆
2024-07-04 17:11:37
6
Tiwari Gita :
nach vani khatrai hok ❤️❤️
2024-07-04 03:25:26
3
ishakhadka853 :
हामीले गाउँने तीजका गीत तिमीहरूले गाएर
हिम्मत भए हिड पुरुष साडी लाएर 😏😄
2024-07-05 15:51:59
1
L A U R E :
अहिले देखि भनेको त पहिले देखि नै रैछ 🤧
2024-07-05 07:11:50
1
shradharegmi :
मोटरसाइकल चलाउँदै मा हाम्रो इज्जत जानी भा...
भरेदेखि आफैँ पकाऊ भात खानी भा...😂
2024-09-01 13:13:11
0
rami :
समाजको कुरितिलाई आजैदेखी भगाउन
आरिस लागे पेटीकोट र सारी लगाउन 😂😂
2024-08-25 07:54:27
0
Rohit_malla396 :
तिजगितको लय भाका त यस्तो पो हुनुपर्छ शब्द परिवर्तन समय अनुसार हुन्छ ,, के भएको आजकलको तिजगितको लय
2024-08-02 20:18:08
0
ニシャ😘ナビン :
महिला = पुरुष
यहाँ भन्दा बढि बोल्न जरुरि ठानिन
2024-07-17 17:27:19
0
Aamaxori 👩❤️💋👩 :
हाम्ले गाउने तीजको गीत तिमी हरुले गायर
हिम्मत भय आउ पुरुष सारी लायर😂😂
2024-07-10 07:43:03
0
Amrakawhsib Ragas :
यो गीत म नजन्मिदै आको रैच बल्ल देखे
2024-07-10 03:48:44
0
MAHADEV🦋🕉️🇳🇵🔱🔱❤️💫 :
@Sumitra Gautam:हाम्ले पकायर मात्र भात र खाजा खाका छौ । हाम्ले गाउने तिज को गित पनि तिमी हरुनै गाका छौ । देखेनौ पुरस ले आफ्नो इजत आफै फालेको 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣