बिचरा बल्ल बल्ला उडेर गयो उड्ने पन्छि लाई कहिले पनि बन्धनमा नराखौं 🙏😭
2024-07-07 23:55:41
39
Shila Lama :
यो र म मा केही फरक छैन सबै छुटी सकेपछि फ्री भएर का जानू जाने ठाउँ नै छैन ठेगाना नै छैन
2024-07-08 15:49:02
30
Raj Adhikari :
ऊडने शक्ति नै गूमाईशकेछ बिचरा 🥰🥰🥰🥰
2024-07-06 03:15:39
35
Mr. Jaishi :
जस्को जे अधिकार हो त्यो कसैले हनन नगरी दिनु ।।
उस्को उड्ने अधिकार थियो 😌
2024-07-09 04:11:21
10
GO-ROCK xettri💻️ :
त्यसैले समयमै हरेक शक्ति बुद्धि अनि ज्ञान प्रयोग गरि सदुपयोग गर्न आवस्यक छ
2024-07-08 16:40:11
9
बिश्वराज थापा :
😥😥😥😥बिचरा उडेने पन्छिलाई कहिले थुन्ने काम नगरौ
2024-07-04 17:27:45
8
Indu Upadhyaye :
बिचारा कुन ठाउकाे हाे हामि पनि अपरचित ठाउमा कसरी बस्ने जस्ताे हुन्छ उसलाई पनि तेसतै भयाे हाेला बल्ल बल्ल उडेर गयाे आफन्त काहा छन मेराे त आसुनै आयाे काहा गयाे हाेला❤️❤️❤️
2024-07-09 08:08:35
6
🇳🇵_8848_🇳🇵 :
हे दुष्ट मानव बिचारा ले उडनै बिर्सि सकेछ।
2024-07-09 03:54:43
5
moss4 :
ያጣከው ነፃነት ስታገኘው እንዲ ነው ማመን ነው ሚያቅትህ
2024-07-04 17:25:59
1
To see more videos from user @blina102, please go to the Tikwm
homepage.