@suzukakumal: निकै एक्लो महसुस गछु आजकाल थाहा छैन मलाई हजुरको यादले हो कि हजुरले 💔 दिएको चोटले हो यो हजुरको अभावले बुढा पाकाले भनेको सुनेको थिए थिताको पनि कान हुन्छ बिस्तारै बोल भनेर 😫 म यसरी बन्द कोठ भित्र भक्कानिएर रोएको कसले सुन्यो हजुर साथमा नभए के भए त सानू मलाई हजुरले दिएको सबै भन्दा अमूल्य उपाहार आँसु र यादहरुले हरदम साथमा दिएको छ सधैं यही आवाज दिलाई राखछ कसैलाई आँखा बन्द गरेर बिशवास 😒 गरनुको परिणाम पछुतो त एक दिन हजुरलाई पनि हुन्छ होला जुन दिन हजुरलाई म बाहेक सबै थोक मिलने छ म हजुर को लागि बोज भएको छु हटिदिए हजुरको बाटो अब त खुल्ला होल नि जाउ रमाउ आफ्नो दुनियँमा पुरा गर्नु हजुरको सपना हरु जुन सपना म हुदा अपुरे भएको थिए 😀💔😔#@sagar-kumal