@infotainmentnepal: हाम्राे देशका सांसदहरु माया पिरति गीत गजल कविता, दाेहाेरी तथा कमेडिमा एकदम अगाडि देखिए 😂😂 cc cee SEE Funny moments #kpbaa #ceecee #nepalisamsad #funnyvideos #sanjitadhamala #harkasampang #rabi #balen #prachanda #nepalparliament #fyp #foryoupage #nepalitiktok
नालायक हरु को बिजोक देश बनाउए यस्तो ले थुइक मेरो देश
2024-07-09 13:38:02
31
Basanta Singh Thakuri :
कमेडी च्याम्पियन सिजन ४ को टप सिक्स
2024-07-09 17:34:58
13
Limbu Limbu :
साले खातेहरु याे तिमीहरु गित गाउने ठाउँ हाे
2024-07-10 00:47:04
9
|ि𝐁𝐍𝐃आ𝐒|क्षेत्री| :
साल भात मारा हरू यक यक गरि यिनि हरूकाे खाेपडि उडान मन छ मलाई माैका त मिलाेस
2024-07-10 00:19:12
4
birenlimbu65 :
यति नै रहेछ हाम्रो रेमिटेन्स लाई तह लगाउने हरुकाे जथा अनि काहा बाट उभाेलाग्छ र नेपाल काे नेता हरु👎️👎️👎️
2024-07-09 19:52:52
1
Rijal gulmi :
कमेडी च्याम्पियन कपिल शर्मा शो चलेको छ। हरामखोरहरुलाई जिताएर पठाएको हामी जनता भेडा हो बर्खाले वितण्डा मचायकाे छ देशमा यिनीहरूको दशा यस्तो छ Rip
2024-07-09 18:55:50
1
prasad :
धेरै नउडाउ अर्को चुनाबमा चिप्लेलाउ मावाबादिलाइ माया गर्नथालेकाछन जनताले
2024-07-09 17:50:21
1
@🚕🌡️ :
बंगलादेश बनाउनुपर्छ
2024-08-05 14:31:13
0
D.bh :
हे भगवान ! के देख्नु पर्छ 🥲🥲
2024-08-01 08:31:27
0
🔥 :
काम छैन् हो यिनी हरू को संसद भवन भनेको यिनी हरू को लागि दोहारी चुट्किला जोक्स फिल्म सुनाउँने
थलो भको छ कठै मेरो देश नेपाल 😢😢
2024-08-01 05:50:55
0
rameshsaud300 :
:साल भात मारा हरू यक यक गरि यिनि हरूकाे खाेपडि उडान मन छ मलाई माैका त मिलाेस
2024-07-31 18:21:16
0
Priyatam :
सँसदका बाँदरहरू
2024-07-23 16:06:02
0
Kamal Prasad Aryal :
साहित्य तिर हाम्रा सांसदहरूको मन जानू राम्रो कुरा हो ।
2024-07-12 02:33:43
0
badal thapa :
देसका भाईरस हरु
2024-07-11 14:44:58
0
Bikash Nepali💫✨😎 :
बि डा री 😂😂😂
2024-07-11 13:43:44
0
𝔅𝔦𝔪𝔞𝔩𝔰𝔥𝔯𝔢𝔰𝔱𝔥𝔞 :
बिजोक रमाइलो भएछ त 😂😂😂😂
2024-07-11 03:09:40
0
Nawraj dhungana🙏🙏🇳🇵🇳🇵 :
नेपाली जनता लाई सलाम गर्नु पर्छ
2024-07-10 07:25:42
0
के.म.तिम्रो बन्न.सक्छु.र.माया :
यो गोरुहुरलाई अब जनताले राम्रोसँग चिनी सके जब चुनाब आउँछ तेतीबेला गाउँमा आउछन अनि चाक बाट ग आउने गरि पिटेर गाईगोरुको थलोमा बानेर घाँस हाल्नु पर्छ जनता सचेत रहनु होला ई गाईगोरुले हामीलाईपनिगाईगोरु बनाय
2024-07-10 03:15:04
0
Bhut Mantra :
😅😂😁
2024-08-11 15:52:55
0
Jaya B Thapa :
😂
2024-08-04 19:22:15
0
Sabita Dhami :
🥰🥰🥰
2024-07-26 04:21:39
0
suresh Bhatta :
😂😂😂
2024-07-25 09:53:25
0
To see more videos from user @infotainmentnepal, please go to the Tikwm
homepage.