पुरुष या श्रिमान जतिसुकै जड्याहा भएपनि आफ्नो श्रिमतिलाई रानी बनाएरै राख्न खोज्छ तर जुन नारि बाहिरको हावापानी साचो भनौ भने नाठो खेलाउन र पैसामा रमाउन बानिपरेको नारीहरु प्रायःसिंगलमम बनेर हिड्न मन पराउछ
2024-07-10 02:57:25
14
स्नेहा ,स्पर्श मामु :
पाेईले छाेडेकाे हाेईन दि हामिले घिसारदा घिसार्दा पार नलागेर हामिले छाेडेकाे हाे नि ।
2024-07-10 13:39:41
8
Ribit bhusal🙏💕 :
धैरे रामो लाग्छ हजुर लाई🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏
2024-07-10 11:25:47
2
Ribit bhusal🙏💕 :
होनि हजुर
2024-07-10 11:25:14
2
Gautam :
तपाईँ कुन ब्याकग्राउन्डबाट हुर्किनुभयो त्यो त थाहा भएन तर साह्रै पिछडिएको सोच र सबै पुरुषलाई बदमास देख्ने नजर ठिक लागेन करोडौँ लिएर लोग्ने छोडेर अरुसँग बस्ने महिला धेरै छन्।कति बोलेको के बोल्न पनि।
2024-07-10 05:41:08
2
Muna👻 :
❤️❤️❤️
2024-07-10 05:29:25
2
Laxmi Pokhrel :
भोगनी लाई मात्र थाह हुंछ
2024-07-10 04:15:08
2
mongarni🦋 :
100%👍👍
2024-07-10 02:53:07
2
To see more videos from user @monikabaral48, please go to the Tikwm
homepage.