❤️दुस्मनको अगाडि हाँसो लुकाउनु नपरोस !!
आफन्तको अगाडि मन दुखाउनु नपरोस !!
मेहनतको फल दिनु अरु माग्दिन भगवान ,
ठाडो शिर बाटोमा हिँड्दा झुकाउनु नपरोस !!🙏
मार्मिक सङ्गितको साथ मेरी प्यारी माया अनि
सुन्दर रमणिय ठाउँ🙏👌💜🌿💜🌹💜🌷💜🌻🌻
2024-07-23 01:18:55
0
ॐम :
@ॐम:@ॐम:🙏सम्बन्ध, मित्रता अनि प्रेम
उसैसंग मात्र राख्नु
जस्ले हजुर को हाँसो भित्रको पिंडा
रिस भित्रको माया अनि
मौनता भित्रको कारण सम्झन सकोस शुन्दर प्रस्तुतिलाई सम्मान साथै शुभकामना हजुर
2024-07-21 04:25:12
0
A ❤️ R ❤️ A ❤️ S :
जीवनका ❤️पानाहरू खुसीले ❤️भरिँदै छन्। हजुरको जोश जागर ❤️उमङ्गले❤️दिनहरू❤️बित्दै जाओस्। हरेक पाइलापाइलामा हजुरकै❤️जित होस् हजुरले❤️चाहेका❤️सपनाहरू पूरा हुँदै जाउँन सफलताको❤️शुभकामना❤️