श्रिमान मरेसी श्रिमती मंत्री हुनै पर्ने देस नेपाल 😝😝
2024-07-16 00:52:54
21
Sam Bhandari :
देबर बाबुर नेविसंघ र अनेरास्ववियुका स्यालहरुको लागि त उत्कृष्ट सरकार हो नि
2024-07-16 03:33:25
8
नेपाली :
खुब उखाडयो तिम्रा ती पुराना ले।
2024-07-15 21:53:31
4
🇩 🇮 🇵 🇦 🇰 :
नाम ले हुने भए हलीउड बलिउड का स्टार ले देस चलाउने थिय राजनीति मा मान्छे बिचार ले निर्देसीत हुन्छ भाबी योजना दुरगामी योजना ले हों हों यस्ता फन्टुस कुरा ले हामी जनता आज यो स्थिती मा पुगे को
2024-07-15 16:16:27
2
ABC :
के चाहि माखो मार्याथ्यो र वाइवात
2024-07-17 00:33:20
1
J.D LOVER :
फेरि तै पौडेलको नि थुतुनो त भैंसीको उ त्यो सॅग मिल्छ भन्दो रैछन् नि 🤣🤣🤣