@dear_____sandeep: #CapCut लौ न देशका अस्पतालमा नर्स छैनन अभाब नै अभाव ,2/3 दिन मा 500 जना को माग भएको छ!तर बिडम्बना देशमा सेवा सुबिधा छैन सम्मान छैन उचित पारिश्रमिक छैन!अनि सब्बी नर्स बिदेशिए!एउटा नर्स बिहे गरेर नेपाल मै राखौ भन्या पाइदैन क्या हो!#foryoupage #nurse