@gangalama6_goodtv: तपाईँको बोलीले नै तपाईंको बौद्धिकता र तपाईंको परिचय दिइरहेको हुन्छ। त्यसैले बोल्नु अघि धेरै सोचेर बोल्नुस , ताकि अरुलाई नङ्ग्याउँछु भन्दै उफ्री उफ्री बोल्दा आफ्नै धोती फुस्केर तपाईँको औकात सबै सामु छरप्रष्ट नहोस्।😂🤟 #gangalama6_goodtv #foryoupage #duitakkelog