@lifedamaged7: #fyp

जिउँदो लास्👽️
जिउँदो लास्👽️
Open In TikTok:
Region: QA
Sunday 21 July 2024 08:49:52 GMT
24494
1141
163
20

Music

Download

Comments

roshanrai805
Roshan Rai :
point to be noted
2024-07-21 23:29:50
2
nomraj34
🧿🤘NR Grg🇳🇵🧿 :
He is the Legend
2024-07-22 11:21:26
1
jagadishbhandari06
Jagdish bhandari :
mahnani sakxnta ho
2024-07-31 18:40:20
0
bhogaai
भोगाइहरु✅ :
right
2024-07-24 17:56:19
0
iamdorje
Dorje🍀 :
wawo , what a point ☝️
2024-07-29 23:00:05
0
narayaniheight
santosh sapkota :
यो मुजि खुब विग्यानको कुरा गर्छ। र नेपालका धर्म, समाज, संस्कृति र देवि देवतालाई सके सम्म निन्दा गर्छ।
2024-07-21 17:04:02
23
snowe39
snowman :
तै रहेचस विद्वान
2024-07-21 10:19:55
9
notebook536
Note book :
बुद्धले जे भन्नुभयो त्यो सत्य हो । चोर्ने नचोर्ने तिम्रो कुरा हो भाइ। बुद्धत्व प्राप्त गरेको व्यक्ति थिए बुद्ध के तिमी त्यो भन्दानी जान्ने हो र बुद्धत्व को अर्थ के हो था छ? ??????
2024-07-22 04:41:50
8
buynth09
who am I????? :
यो बौलाहा अलि अति नै भयो
2024-07-21 16:17:59
6
tilakbadu77
tilak aadi :
माहान विद्वान श्री श्री100 आहुतिलाई हार्दिक श्रद्धाञ्जली ।नेपालको सबै धर्म र जात यसको नजरमा नराम्रै देखछ।हुदा हुदा अब बुद्धलाई समेत छोडेन।।
2024-07-21 20:58:26
5
prabhassotimagar
प्रेम सोती मगर :
आजको यो अभिव्यक्तिबाट मलाइ मन परेन यो मान्छे !
2024-07-22 18:02:58
4
magarbipin15
Bipin budha magar❣️ :
विद्वान ब्यक्तिको विचार जो कोहिले बुझ्दै क. आहुती❣️🙌💪
2024-07-23 11:44:29
2
user1807574272713
rameswor :
हुँदा हुँदा यो डलरे ले गौतम बुद्ध लाई पनि छोडेन ।
2024-08-03 09:27:00
2
deepakbohora_
Deepak :
hoina timi ta Gautam Buddha bhanda Pani thulo Manche hau ni
2024-07-21 15:05:19
3
pakkupanda11
😍😍pakku 😍panda😍😍 :
तेरीमा चोर त पनि आदर्शवादी कुरा त गर्छस् काम गरेर खान सक्दैन
2024-07-22 02:56:47
2
subashlimbu681
subashlimbu :
कति अधयान गरेको छौ प्रमाण पुरैउ अन्धो बिस्वसिले बोल्ने भासा नै यहि हो
2024-08-02 16:36:22
1
ya_bhu
निलकमल :
बुद्ध भन्दा पनि त जान्ने भईस
2024-07-27 10:09:47
1
ashok_moktan792
Ashok Moktan792 :
बाकवस् गर्छ मुला, आहुति होइन हुतिहारा हुनुपर्ने यसको नाम
2024-07-24 07:54:07
1
bautamlama
Bautam Lama :
मान्छेको आचरण र व्यबहारमा परिवर्तन ल्याउन बोलेको हो। समज , चोरि वा हत्या हिंसा रहित हुनै सक्दैन । पहिला पनि थियो अहिले पनि हुन्छ। परिस्थितिले होइन । मानवीय गुण, आचरण र व्यबहारले मान्छे चोर हुन्छ।
2024-07-22 08:12:43
1
community_network
community_network :
जे नि वाेल्दिन्छ यसले।
2024-07-22 03:20:44
1
sanjibacharya1
Sanjib Acharya :
कुतर्कको राजा
2024-07-22 02:02:39
1
chhetri742
chhetri742 :
छि!!उल्लुको बुद्वि।
2024-08-20 12:28:59
0
shree_reba
पपना_श्री :
तर यिनलाई जन्माउने ब्यक्तिकको चैं त्यो बेला ढाल फूटेको परिस्थिती थियो 🤣🤣
2024-08-19 12:39:59
0
lbtamang579
LB TAMANG 🇳🇵🇰🇷 :
अब भोलीफेरी बुद्धले झुटो नबोल्नु पनी भनेकोथियो तिमी फेरी त्योबेला झुट बोल्नु पर्ने परीस्थीती थियो भन्लोउ बैज्ञानीक भयन भन्ने ??? बुद्धले आफ्ना शिष्यहरूलाई दियको उपदेशहोयो
2024-08-19 08:52:11
0
milansubba816
Milan Subba :
आहुती आहुती हुन ।
2024-08-12 13:43:04
0
To see more videos from user @lifedamaged7, please go to the Tikwm homepage.

Other Videos


About