@rsp.baglung: इन्दिराजीलाई राजनीतिमा आउनु पर्छ भनेर भन्नेहरू मध्ये म पनि एक हुँ। वहाँलाई मिलाएर चिप्लो कुरा गर्न आउदैन, कसैले केही मागे नाइँ - हुदैन भन्न गाह्रो पर्छ । तर व्यक्तिगत फाइदाको लागि गैर सरकारी संस्था (NGO) खोल्नेहरूको भीडमा उहाँ एक अपवाद हुनु हुन्छ । निस्वार्थ रुपमा आफ्नो जीवन र सम्पति समेत बच्चाहरूको हितका लागि दिएको आफ्नै आँखाले देखेकी छु, त्यस्तो मान्छे मानव तस्करी गर्ने दलाल होला भन्ने मलाई लाग्दैन । इन्दिराजीले दूतावासलाई चिठी लेख्नु भएको सत्य हो। चिठीमा यिनीहरूलाई भिसा देऊ भनिएको छैन। भिसा अन्तर्वार्ताको लागि मिति अगाडि सारिदिन अनुरोध मात्र गरिएको छ। कोभिडदेखि अमेरिकी दूतावासमा भिसा अन्तर्वार्ताको मिति पाउन कठिन छ, महिनौं पछिको मिति मात्र पाइन्छ। यस्तो विषयमा उपसभामुखको लेटरप्याडमा चिठी लेख्नु हुन्थ्यो? शायद हुदैन थियो । तर यो राजिनामा गरी हाल्न पर्ने, महाअभियोग लगाउन पर्ने खाले गल्ती हो ? तपाईं विचार गर्नुस् । के यो मानव तस्करी हो - पक्कै होइन । यसको लागि पैसाको लेनदेन भयो भन्ने पनि कुरा आएको छ, तर कसले, कहिले, के प्रयोजनको लागि, कति पैसा दियो खुल्दैन । घुमाउरो तरिकाले पैसा फिर्ता भयो, च्याप्टर क्लोज भन्ने कुरा मात्र आउछ । इन्दिराजीले पैसा लिएको छैन भन्नुहुन्छ । कसैले पैसा दिएको हो भनेर आरोप लगायो, दिनेले पो मैले यो खातामा हाले, फलानोलाई यसरी नगद दिए भनेर केही प्रमाण दिन सक्छ । तर लिनेले साँच्चै नलिएको भए, लिएको छैन भनेर के प्रमाण दिने? यसरी बारम्बार बेनामी, बिना प्रमाण आरोप लागिराख्ने, हरेक चोटि आरोपितले हैन भनेर प्रमाण जुटाउन पर्ने, समय खर्च गर्नु पर्ने । जसरी जति स्पष्टिकरण दिए पनि मिडिया र सञ्जालले दोषी भनेर फैसला गर्दिहाल्छ र जिन्दगी भरलाई पुग्छ । भुटानी शरनार्थी काण्डको चर्चा चलिरहदा कसैलाई यो पनि त्यस्तै हो भन्ने लागेको हुनसक्छ तर यो विषय त्यस्तो प्रकृतिको हैन । यिनीहरू पनि उस्तै रहेछन् भनेर धारणा बनाउन अघि आरोप के हो र प्रमाण के स्तरको छ बुझिदिन आग्रह गर्दछु। कहिलेको पत्र बारे कुन समयमा कस्तो राजनैतिक परिपेक्षमा चर्काचर्की हुँदैछ भन्ने बारे पनि सोचिदिन आग्रह गर्दछु।#foryou#fyp#fypシ#rabilamichhane#sumanashrestha#CapCut #रबि_लामिछाने_समर्थक🙏🙏🙏🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🔔🔔

बाग्लुङ पन्चकोट news 🎊🎉🔔
बाग्लुङ पन्चकोट news 🎊🎉🔔
Open In TikTok:
Region: SA
Sunday 21 July 2024 11:20:02 GMT
120011
17777
1050
460

Music

Download

Comments

kalpanashrestha680
Kalpana Shrestha :
Very good 🙏🙏🙏
2024-07-21 13:28:04
22
bindaskrishna4
Bindasbckrishna :
good luck Rabi sir 🔔🔔🔔🔔
2024-07-21 22:46:03
6
janakbista18
janak bista :
good👍👍
2024-07-21 11:38:08
12
user2881671896623
Nabin gorkhali :
right👌👌👌👌
2024-07-21 13:53:30
8
shantachaudhary946
shantachaudhary946 :
Very good didi
2024-07-21 14:55:09
8
.saroj.lama
एउटा saroj :
100%
2024-07-21 13:51:14
6
sumansuman8206
Suman magar❤️❤️❤️🇳🇵🇲🇾 :
good luck 💯🙏🙏🙏🙏
2024-07-22 02:36:43
3
dipenbaral
D.B star :
well said Sumana mam, keep it up.
2024-07-21 14:40:59
3
sanojkumaryadav29
nikes :
10000000000 /. Good
2024-07-21 16:39:24
4
krishna.sunar539
Krishna Sunar :
100000% good
2024-07-21 16:37:50
3
ramtamangkile
@Rajtamang :
good didi
2024-07-22 03:48:37
3
roshanjungpanday28
Mr. Roshan Jung Panday :
Rsp is always great🙏
2024-07-21 20:19:39
1
lamjungesaila444
लम्जुङ्गे साइला :
right sis
2024-07-21 18:06:30
3
rajendra.baruwa
Rajendra Baruwa :
good point
2024-07-21 15:53:33
4
khembahadurgurung61
Khem Bahadur Gurung :
good madam.
2024-07-22 15:11:31
1
surajlama9343
surajlama9343 :
right
2024-07-22 00:09:15
2
user3249729443601
Tamang G :
Great leader of nepal big salut x
2024-07-21 17:18:16
1
kalpanapradhan216
Kalpana Pradhan :
v v good
2024-07-22 13:12:57
1
13thumeridamkhapunglimbu
🔟🔟🔟 कालो📷️तुन्तुरे 🔟🔟🔟 :
good sister
2024-07-22 04:00:12
1
gpkafle5
user93836906765562 :
❤️❤️🥰🥰🥰yes right great sumana
2024-07-21 23:37:40
2
laxmigurung3064
Dr. Mama :
🥰🥰 Very Very Thanks for U Sumana Sir 🥰🥰
2024-07-21 18:53:29
1
devi_tamang44
Devi_Tamang444 :
good news 🌺❤️🥰🌹
2024-07-22 14:00:35
1
pabitrasiwakoti1
dyuraxyq17ds :
very good nani 🥰🥰🥰🥰🥰
2024-07-22 15:30:41
1
abinashbk593
Abinash Bk593 :
good 👍
2024-07-22 13:48:05
1
ajay602
Ajay pariya :
good sir 🔔🔔🔔🔔
2024-07-29 16:17:37
0
To see more videos from user @rsp.baglung, please go to the Tikwm homepage.

Other Videos


About