मिल्ने भए यो घडि चोरलाई घाँटिसम्म जमिनमुनि गाडेर यस्को नाक, मुखमा, आँखामा सिस्नो पानी लगाएर तड्पाई तड्पाई मार्नु मन छ 😡😡
2024-07-21 15:02:25
5
बि बि पुन मगर :
घडी चोर धेरै नकराउदा राम्रो हुन्छ
2024-07-21 14:46:19
5
भावुक कान्छा :
याे घडि चाेरलाई कसरी ठिक पार्ने हाे ।राणि त तस्करमा छे त
2024-07-21 14:22:40
4
,,ganga y,d,,v :
यौ गनतनतरे नाटक बाद हरु यस्ते एक अर्कौ कौ बिराेध गर्ने जसतौ नाटक गर्छ फेरि सबे गनतनतर लुटतन्त्र दलाल हरु मिलेर लुट्छन् हवा गफ दिएर जनता हरु को बेकुप बनाउँछ
2024-07-21 14:30:19
3
Gulshan Shrestha Bandipure Mailo :
सुमना is Rocks
2024-07-21 14:23:53
3
Suresh Shrestha :
आउने चुनाबमा मेरो घरको ३ भोट घन्टि लाई ! अरु पार्टिको भ्रस्ट्र दलाल हरु भोट माग्न लाई मेरो घरमा नआउन लाई यहि टिकटक मार्फत भन्न चाहान्छु ! जय घन्टी जय रबि 🔔🔔🔔🔔
2024-07-21 15:35:52
2
narpun292 :
कांग्रेसको भुटीनि श्रनार्थिपनि छानबिन गरेर देखाउनु!!
2024-07-21 15:00:21
2
thapatilak5 :
यो घडी चोर धेरै चिच्याउन थालेको छ । दिन सकिएको जस्तो छ ।।
2024-07-21 14:36:29
2
Shiva Kunwar :
Gadi chor भुटानी सर्नार्थी ,गिरिबिन्दु , सुनकाण्ड , कोसि बेचुवा , महाकाली बेचुवा, लौदा काण्ड , काग्रेस एमले नाजायज नेता नाजायज कार्यकर्ता के गर्नु न आफू काम गर्छ न राम्रो मन्छे लाई काम गर्न दिइन्छ।
2024-07-21 14:21:00
2
To see more videos from user @darkside_paudil, please go to the Tikwm
homepage.