@shivabhaktiyog: राप्ती-८, बडहरा, चितवन स्थित लिलेश्वर महादेव मन्दिरमा श्रावण महिना भरी हरेक साँझ हुने भजनकृतन कार्यक्रममा यहाँहरु सबैलाई हार्दिक स्वागत छ। #srawanspecial #lileshwarmahadev #shivabhakti #mahadev #shiva #chitwan #rapti #badahara #foryou