@bppokharel23: साही ले गरे सरकार माथी हमला #bppokharel1 #foryoupage #nepalitiktok #बिर्तामोड_झापा #nepalimuser #jhapalimuser #बिर्तामोड #नेपाल #fyp #foryou
त राउटेले सरकार बाहिर बसेर यसरी बोल्नुभन्दा सरकारमा आएर काम गरेर देखा न
2024-07-23 02:21:02
30
Hira Shah :
सत्य बाेल्ने नेता त ज्ञानेन्द्र शाही नै जस्तो लाग्छ मलाई त 👍👍👍👍
2024-07-23 06:22:37
36
SHERPA CHHIONG :
एमाले र काङ्ग्रेस गठबन्धन गरेर चुनाब गराउने हाे भने तिमीहरकाे १ जना पनि संसद हुने छैन
2024-07-23 05:08:32
7
Shusil Paudel :
जय ग्यानेन्द्र साहि बागँ हो बाँग
2024-07-23 16:45:50
6
Kanchha Agyani :
यो राउटे नै रैछ सरकारमा अाईज मन्त्री खान खा भनदा नखाने अनि बाहिर बसेर कुकुर भुकाई भुकछ यो आफै सिधिने रैछ, यो ज्ञाने लाई झापा -३ को जानकारी नै छैन तेसै बोलदै छ हावादारी ।
2024-07-23 02:42:47
0
🤟Sujan_bhandari💕 :
अब इजेात तिमिहरुुकाे केहि छइन तिमिहरु फटाहा मा गनिसकियेाउ
2024-07-23 03:10:53
4
🅳🅰🅼🅱🅴🆁 :
@. 🙏🙏🙏सत्य बाेल्ने नेता त ज्ञानेन्द्र शाही नै जस्तो लाग्छ मलाई त
2024-07-23 13:13:54
4
@Rajan :
सत्य कुरा हो।किनकि म यहि क्षेत्रको हो राप्रपाले भोट नदिएको भए ओलिले जित्ने आधारनै थिएन।करिब १५००० मतले ओलि हार्ने निस्चित थियो।
2024-07-23 11:02:07
3
Rabin Chouhan :
100%हाे
2024-07-23 04:49:01
3
Angel kunwar Magar :
कुरा स्पष्ट छ ।देश बढीचुदी खानालाई तालमेल गरेको ।कुरा बुझियो ज्ञनेद्र *जी
2024-07-23 03:48:47
3
Kanchha Agyani :
फुर्ती नलगा एमाले ले जितेको नै क्षेत्र हो झापा ३ पछिलो चुनाब सिटेोला ले जितेका नै हुन २ पटक एमाले ले जिताएको नै हो फुरति किन ज्ञानेको।
2024-07-23 02:39:55
2
@ Prem chy 987651 :
same kp Oli raute
2024-07-23 01:48:00
2
नेपाल बुद्धि :
दमकमा ७ पार्टी जोड्दा एमालेलाई ५०० भोटले हराएको बिर्सेछन् कट्टु भाईले😀।
2024-09-07 15:11:08
1
H-For-Hari223 :
हावा नबोल राउटे केपि जिउदो भैन्जेल झापा 7 बाट हार्दैन।।
2024-07-30 13:15:32
1
Binod Bist990 :
स्वर्थ का लागि राजा देखि के पि को भक्ती गरेर कति पेट पाल्छौ
2024-10-12 12:11:18
0
To see more videos from user @bppokharel23, please go to the Tikwm
homepage.