बिचरा आफू ब्लडै ब्लड भएर पछाडि फर्केर हेर्दै अरुलाई हेर्दै हुनुहुन्छ 😭😭😭😭
2024-07-24 16:38:37
73
Dear🇳🇵boy❤️❤️😘 :
अस्ति 30 जनालाई ज्यान बचाएर आफूले ज्यान गुमायो एक जान Driver ले अहिले 18 जना लाई खरानी बनायो 1 जना pilot ले के हो यो?
2024-07-24 15:33:05
48
A_&_muna :
क्याप्टेन ले के भयो भनेर भावविह्वल अवस्थामा नि पछाडि फर्केर हेरेको देख्दा कस्तो मन भयो साथीहरू थिए कहाँ गए भनेर हेरेकाे हाेलान के भएको भगवान् 😭
2024-07-24 16:37:03
43
Páru pun >3 :
विदेशी को सेकेन्ड हेण्ड समान हरु प्रयोग गर्ने नेपाली हरु न मारेर को मर्छ त
2024-07-24 14:55:19
23
Rita_bomjan12 :
आफू रगताम्मे हुँदा पनि पछाडी फर्केर जलेको जहाज र यात्रुहरु हेर्दै छन क्याप्टेन कस्तो कारुणीक दृश्य 😢 भाग्यले पुनर्जीवन पाउनु भयो तपाईलाई शिघ्र स्वास्थ लाभको कामना🙏मुतकहरु प्रती हार्दिक श्रदानजलि😭😭
2024-07-24 17:21:01
36
kusum limbu :
bichara captain sapana jasto lagirako holaa
2024-07-24 16:30:00
6
Lurey Raj :
बिचारा आफू तेस्तो हुदा नि captain फर्की फर्की हेर्नू हुन्छ 😭😭
2024-07-24 16:17:04
7
Bimaya❤️ :
acham lagyo pilot kasari bacheko
2024-07-24 16:31:15
1
jockey showroom :
कठै बरा पछाडि फर्केर हेर्दै हुनुहुन्छ 😭😭😭oh god 😭
2024-07-24 16:32:26
4
Sushma Kc'Karki' :
😢😢😢 अरुलाई हेर्दै हुनुहुन्छ 😢😢😢😢
2024-07-24 16:48:54
2
flythesky123 :
rip daju tapaisanh vetna ni paena avagi ma
2024-07-24 16:01:06
1
ध्वासे केटा :
अपराधी हरु ले चलाएको देश ,भेडा जनता सबै नाश भएर जाने भो,मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली
2024-07-24 16:45:17
1
Purna Magar6628 :
Bichara sarai dukhat lagdo ghatana 😭🙏
2024-07-24 16:38:10
1
Manozz Lama :
20/22 जना थोत्रा पुराना बिग्रेका नेताहरूलाई यस्तो हुनु नि।।।। 🙏🙏🙏🙏
2024-07-24 16:29:14
1
००५० :
सुबिधासम्पन्न स्थानमा पनि रेस्क्यु गर्ने तरिका यय्तै हो?ईन्ज्युरि भको अवस्थामा झन समस्या बड्छ कि यसरिनै रेस्क्यु गर्न सिकाको हुन्छ? जे होस शिध्रस्वास्थ्यलाभको कामना🙏🙏
2024-07-24 16:21:56
1
To see more videos from user @bikasheela, please go to the Tikwm
homepage.