मैले रूदै भगवान सँग मृत्युु मागे,
अनि भगवानले भन्नुभयाे " ठिक छ म तलाई मृत्यु दिन्छु"
तर तेराे आमालाई म के जवाफ दिउँ, उहाँले म सँग हर दिन तेराे लामाे आयु माग्नुहुन्छ😳❤️🥺
2024-07-26 15:15:49
9
To see more videos from user @mandira__khadka, please go to the Tikwm
homepage.