@mankumarsubba829: समय हो बितेरै जान्छ...,😔 आखिर कस्ले कसलाई पर्खिन सक्छ र यहाँ, न त हिजोले आजलाई,न त आजले भोलिलाई ~ कस्ले पर्खिन सक्यो र , समय हो बितेर नै जान्छ ।।#मनको_आवाज #qoutes #thanku #fyp #copylink #keepsupporting #copylink @अद्रिष्य प्रेम😔 @यथार्थ सब्द✍️😢 @समिन राई मुकारुङ @MERO PAHILO PREM MERI AAMA