@nepaltube_australia: विदेशका नेपालीलाई खुसीको खबर, सदुपयोग गरे हुनेछ अपार Nepali Worker, Rastra B ank #nepali #worker #rastra #nepal #work #saralgurung
यो सबै आफ्नो आफ्न्त लाई मात्र काम लाग्ने हो! हामी जस्तो लाई केही हुँदैन ।
2024-07-27 06:05:52
203
Suryatheeng :
ani bank le 10000 dine hola manpowerle 300000 linxa baki 290000 kasle dinxa 😂😂😂😂😂
2024-07-27 02:35:00
109
Balaram Nepali :
अरे दाजु जति निति आएपनि तिथि आए पनि कार्यान्वयन हुने चाहिँ केही पनि होइन। हैन पाउने जनताहरुले दुःख पाउने भनेको आफ्नै
2024-07-27 01:43:12
101
Lucky Ram :
दिन्न दाइ पैसा यो "हात्तिको दात हो खाने अर्कै दिखाउने अर्कै " ठुला बडालाई बिना धित्तो दिन्छ साधरण जनतालाई दिन्न काम छैन यो 🙏🙏🙏
2024-07-27 05:10:17
45
Ssslbabu :
म श्रम गरेर बिदेश आउछु सरकारले लोन दिन्छ त्यो मेरो लागि के फाइदा म बिदेशमा नेपालमा लोन लिएर? जब म क्यान्सील गरेर घर जान्छु उतै केही गर्छु भनेर बैंकले लोन दिदैन।
2024-07-27 04:05:31
25
Rakesh :
खुसि त हाेईन देस मा बाकि रहेका सबै युवायुवती लाई लखटिने याेजना हाे ।। अब नेपाल रित्तै हुने छ 🤔🤔
2024-07-27 07:11:26
20
Raj Tiwari🇳🇵🇮🇹🌹🌹 :
बिदेश जानै न पर्ने निति आय पो खुशी हुनु हजुर । अर्को कुरा Business गरेर के गर्नु हजुर कुनै business को ग्यरेन्टी छैन । पैला 9-10% पछी 15-16 अनि कसरी लगानी गर्नु हजुर । मेरो अनुभव मात्र है ।
2024-07-27 01:58:50
27
misunderstoodpony :
Yehi loan Nepal basda diney ho vaney kina bahira janu partheyo raw..
2024-07-27 06:08:56
7
Bbekrajbohora👑🇳🇵🙏🕉️🔱🌳🌴 :
नेपालमा जे पनि गर्नु सकिन्छ तर बजार व्यवस्थापन मा सरकार को कुनै सहयोग छैन र बिचौलियाहरु को मनोमानि छ के गर्ने हजुर किसान सधै मार मा दाना उघोगि हरुले मनपरि भाउ लगाउन पाको छन गरिखाने माहोल छैन ।👍
2024-07-27 07:55:09
6
bibekthapa (magar) :
कुरा मात्रै हाे झाेले कार्यकर्ता मात्रै पाउनि हाे
2024-07-27 15:03:04
3
Libra😍🤗🤗 :
ऐ दाजै जति नै नीति आऐ गऐ पनि केही खालो सारेको छेन हामि लाई 🙏हजुर को भासण सकनुस🙏छ गाई पालो दूध को दाम छैन सबजि फलायो कसैले किनदेन्न अनि यो बूढो मन्त्री कता छ आऐर झापा तिर दूध को मूल्य बढाउने काम गर
2024-07-27 09:12:12
1
Man shingh shreesh :
आफ्नो भ्युज बढाउनको लागि गरीबको भिडियो र फिलिङ सङ्ग नखेल ब्रो।।सराप्छ यक दिन
2024-07-27 20:31:55
1
tmg indra :
लोन दिने bank चाहिँ कुन होनि sir
2024-07-27 14:57:56
2
HD Sanjay Patel :
सबै क्रिषिकाे नाममा अरकै मान्छे रिन लिनछ । किसानलाई कहाँ रिन पाउछ जस्काे पावर हुनछ तयसैकाे रिन पाउछ
2024-07-27 06:53:56
2
GiRi :
यो केही होइन बैंक मा पैसा थुप्रेको छ कोही ऋण लिन आएका छैनन् विगत मा भोगेका ब्याजका कारण ले अब पैसा कहाँ लगाउने बैंक लाई चिन्ता भयो नेपालमा गाउँ घर बाट ऋण लिएर विदेश जाने चलन छ बैंक भन्दा गाउँका धनी भए
2024-07-27 02:54:53
5
अस्बिन तामाङ( पुर्वेली)🙏🙏🙏 :
सर अनि बिना धितो ऋण लिदा हाम्रो ब्यापार ब्यवसाय फस्टाएन डुब्यो भने हामिले के गरि तिर्न? कि अलिकती भएको घर जग्गा पनि कब्जा गर्ला? के त्यो कर्जा निर्ब्याजी होर?। हामित डुब्छौ सर्😥
2024-07-27 12:53:02
2
B t hari pokhara lakeside 6 :
Ho hjr 🌺🌺tara 🥰🥰hjr hani jastyo 🌺🌺sadaran paribar lai ta didaina sadai aafanta lai matraho
2024-07-27 11:22:15
1
maya❤️ khim💥 :
के के नै होला भनेको त रिण दिने कुरि पो रैछ तर दिदैन आफन्तलाई मात्रै दिन्छ
2024-07-27 12:45:41
1
🇳🇵Shrestha Razz🇳🇵 :
ब्याज नि भन्दिनु पर्यो नि, 😡
2024-07-27 03:56:55
16
PF SHERPA :
Kun bank bat dinxa jankari pau plz🙏
2024-07-27 06:39:08
8
🆂🅰🅹🅰🅽 ས་ཇན་ལ་མ་ :
Bank 🏦 lai faida navae loan kasaile dinxa
2024-07-27 04:49:29
8
❤️गाउले मगर❤️ :
कसरी प्रोसेसिङ गर्ने हो कसलाई थाहा छ भने बताउनु होला
2024-07-27 08:52:29
2
Rabin sodari :
यो निती त झन् विदेश जान प्रोसाहन गरेको जस्तो देखिन्छ 🤔🙏
2024-07-27 09:05:51
1
अनिल मगर :
दाइ याे बिदेश बस्ने साथीहरू लाई थग्ने उपाए हाे कतै बाट नेपाल काे ईनकम स्रोत छैना अब तेहि रिमेतेन्स मात्रै हाे यक दुई महिना सस्तो ब्याच मा दिन्छु तेसपछि बैककाे ब्याच 20%पुराउछ रिन तिर्दै जिन्दगी सकिन्छ
2024-07-27 05:39:39
3
Barun Thapa🪬Chhetri :
गगन थापालाई ऋण देउ फेरि बाख्रा पाल्ने रे।
2024-07-27 05:50:44
2
To see more videos from user @nepaltube_australia, please go to the Tikwm
homepage.