@samaya202: #CapCut मुग्लिङ नारायणघाट सडक खण्ड सिमालताल भन्ने ठाउँमा पहिरोको लेडोमा परी नदीमा खस्न गै बेपत्ता भयको बस अहिले भर्खर मुग्लिङ नारायणघाट सडक खण्डको केराबारी भन्ने ठाउँमा भेटिएको एक स्थानीय बाट भर्खर जानकारी प्राप्त भयको छ #foryou #tiktok #foryoupage #tiktokworld #goviral #capcut #support_me #viralvideo #fypツ