@shisom_18: बडीमालिका नेपालका प्रमुख मन्दिरहरूमध्ये एक मन्दिर हो । यो स्थान सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रत्येक वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ । बडीमालिकामा २ वटा पुजारीले पूजा गर्छन् । यीमध्ये १ जना कालिकोटबाट आउँछन् भने अर्को १ जना बाजुराका पुजारी छन् ।