सर हजुर देसलाई चाहिने मान्छे हो हजुर लाई देशको उच्च तहमा देख्न चाहन्छौ
2024-07-30 02:34:01
18
Razoon🇬🇧 :
दाइ राजनीतिमा आउनुपर्यो। देश सक्ने भए नालायकहरुले
2024-07-30 00:20:06
19
sabinbro618 :
भ्रष्टाचारी नेता हरु को काममै देश बेच्नु हो
2024-07-30 01:22:45
8
दिपक पुन :
तपाईं को भिडियो हेर्दा रिस ले पारो तातिन्छ 😡😡😡😡😡😡😡😡 फेरि रिस तपाईं सग हैन तपाईं लाई यस्ता भिडियो बनाउन बाध्य बनाउने ती पात्र हरु सग हो । दोस कस्लाई दिउ भेडा जनता वा चतुर नेता लाई उफफफफफफ
2024-07-30 00:32:36
7
Rabin Karki :
मन्त्री क्वाटर हैनन् चोर हरुलाई दिएको सम्मान हो
2024-07-30 01:26:46
6
ग्याल्ताङ्ग घले :
चोर नेताहरूले बेचेर खायो कठ्ठै मेरो देश
2024-07-29 23:59:42
5
नेपाली मन :
चोर ले त दरो लुटेको रैछ त 😏
2024-07-30 03:07:55
1
bishnugurung259 :
चोरै चोर ले चलाको देश😡
2024-07-30 02:08:23
1
Jaya B Thapa :
यो सब चौधरी मात्र ले चाहेर भएको छैन अहिलेसम्म सत्ता मा पुगेका हरु को ठूलो हात छ भन्ने बुझौ !
2024-07-30 01:54:29
1
Sandeep lamichhane :
Chaudhari group ko product lai aba sabaile bahiskar garau
2024-07-30 00:44:13
1
सूर्य प्रसाद दाहाल :
देशै खोक्रो पारे🙏
2024-07-30 03:33:53
0
Nirmal Magar :
हत्यारा भ्रष्टाचारी ले यस्तै रन्डी को राज्य गर्न त राजा फालेर गणतन्त्र ल्याएको हो झोले हरु तिनी हरू को झोला बोक्न व्यस्थ छ लुट कान्छा लुट नेपालमा छ छुट
2024-07-30 03:30:49
0
Khim Raj chhantyal :
😳😳😳 भ्रष्टचारी हरूले गाजेको देश यस्तै हुन्छ उनिहरूकै राज छ जनताले पनि पटक पटक तिनै दलाल भ्रष्चारी चोर नेताहरूलाई भोट् दियर उनकै हालि मुहालीमा साथ दिन्छन
2024-07-30 03:06:06
0
pearorganization :
CG ko ghar 8 cr ma mero afanta le kineko ahile 4 barsa ma kausi bata pani chuina thalyo
2024-07-30 02:38:50
0
Gsthapa10 :
हे राम राजदरबार नाश गरेको त यस्तै गरन रैछ। दरबार भएको भए यस्तो गर ने हिमत कसैको हुने थिएन 😢😢
2024-07-30 02:31:13
0
Himal rc :
यो होनित चौधरिको कमाल
2024-07-30 02:26:04
0
jitendrabasnet267 :
भ्रष्टाचारी भूमाफिया अपराधी नेताहरुले सकेको देश हो नेपाल।
2024-07-30 01:52:13
0
yam :
कराएर के गर्ने सर चोर डाँका भ्रष्टाचारी साले कुकुर हरु ले देसै बेचि खाई सकेको छ काङ्ग्रेस एमाले चोर डाँका भ्रष्टाचारी ले के गर्ने हजुर जनता भेडा भए पछि के लाग्छ यार
2024-07-30 01:42:00
0
To see more videos from user @techtanka, please go to the Tikwm
homepage.