😢😢😢:दु:ख हर कोहीलाई छ यहाँ म त मलाई मात्रा होकी सोच्थें 😭😭💔
2024-08-05 16:18:33
4
@rawal.ganesh2 :
आहा कति राम्रो सुनौ सुनौ लाग्ने भिडियो बनाउनुभएको हजुरले
यस्तै नै हो हजुर जिन्दगी कहिले सुख त कहिले दुःख जिन्दगीमा आइने रहन्छन्
बस आफूले सम्हाल्न सक्नुपर्छ
हजुरले चाहेका मनोकामना र पूरा हुन🙏🙏🙏🙏