१० दलको मुख्य माग नै यही हो वास्तवमा ! उनीहरुलाई फोहोर पानीमा राजनीति गर्ने बानी जो छ ! कृपया सचेत धराने कोही पनि मासु र रक्सीमा लोभिएर आफ्नो इज्जत आफैं फाल्ने काम नगरौं ! 🙏
2024-08-05 15:54:44
587
Srijan 🤓🤡🤡🤠 :
काठमाडौंमा बालेनले लखेटेको कवाडीवाला धरानमा आइपुगे जस्तो छ मेयर साब 🙏♥️😂
2024-08-05 14:58:08
184
कुलुङनी माईली :
सुन्नु जानिना है मैले चाहि 😂😂😂
2024-11-03 14:14:42
0
Mr. Kirati 🏹 :
रक्सि खुवाई खुवाई घोकाएर पठाको पनि कामै लागेन 😂😂😂
2024-08-05 15:14:01
146
Debika Limbu :
बोकेको कुकुरले सिकार मार्दैन भनेक येहि हो 🤣🤣
2024-08-05 15:39:56
96
🤗कान्छा mgr :
hoina dharan ma manab vanne jat xaina k ho.
2024-08-06 04:06:35
47
Dip Rai :
मेयर साहेब यो गुईठे हरूलाई स्वच्छ खानेपानी नचाहिने रहेछ कृपया यस्को पाईप काटेर मेरो घरमा जोडिदीनूहोला म double सुल्क तिर्नू तैयारछ हजूर। 🙏🏼🙏🏼
2024-08-05 20:37:39
72
(ROSHAN SHRESTHA) अमेन :
देश बिग्रेको अलि अलिचाइ भेडा जन्ता भयेर पनि हो
नेता त चोर अनि फाटाँनै भयेपनी जनता सुधृन आबशेक छ।नेता आफै सुध्रीइन छ
2024-08-05 15:49:38
32
raiprabeen :
लोउ 😅😅😅
2024-10-24 16:40:15
0
राजिब घिसिंग तामाङ्ग :
के बोल्दैछन भन हेक्का पनि छैन, येही हो त प्रजातान्त्रिक अभ्यास ??
2024-08-05 15:36:33
4
Dipen chhetri :
के बोल्या यार राम्रो काम गर्दानी खेदो नै खन्या छ
झोलाका बानहरु🤣🤣
2024-08-05 20:18:30
42
MR RAम्बा 🇳🇵 :
यती नारा लगाउन पनी कपिमै लेखनु परछ झेकने हरू 🤣🤣😡😡
2024-08-05 15:04:39
53
Yakthungba :
खाने पानी बन्द गरेर यिनीहरुले के कुकुर मुत चाही खाने हो अचम्मको नमुनाहरु हाम्रै नेपालमा पाईन्दो रहेछ
2024-08-05 15:17:28
28
ラムハ" ライ ( Rai ) :
मरिजाम होला यो भासान मैले बुजिन र 10 चोती सुनेर आफै हासे🤣🤣
2024-08-05 18:05:25
16
Dilkumar Bantawa Rai :
इनेर्को घरको पाइप katdinu लान्थाई साप
2024-08-05 17:43:54
16
Babin Rai ( गल्फने सक्किगोनी ) :
हाहाहाहाहा!! यो जत्तिको बिजोग रमाईलो त कुनै मुलुकमा हुदैन होला हौ!! मारेनी हौ हँसाएर मासुको अमिलो!!
2024-08-05 16:30:29
22
arjun malla thakuri :
एसलाइ चाहिँ एक लिटर हैजावाला गु पानी खुवाउन पर्ने रहेछ दैनिक 😂
😡😡धरान मै बसेर धरानकै सधैं बिरोध गर्ने तँहरू लाई त पानी होइन सबै को पिसाब नै खुवाउन र खान पर्ने नै हो 😡😡😡एकदमै सहि छ नारा तँहरूले खाने भनेको पिसाब नै हो 😡😡स्वास्थ खानेपानी त बन्द
2024-08-05 21:30:09
28
raini @ 555 :
आफ्नो बिचार बोलेपो साचो बोल्छ सब अरुको बोली बोलेपछि यस्तै हो झोलेहरु
2024-08-05 17:05:57
3
kumarkhatwada28 :
हैट दिमाग ले काम नगरे पछि के के सुनिन्छ ।😁😁😁
2024-08-05 16:10:01
10
Ramesh Karki 🕉️ 🇸🇦 :
K hi bolina ma 😂😂
2024-08-06 05:46:58
8
क्षितिज :
भेडाहरु भ्या भ्या गर्दै कति हस्नु😄😄😄😄😂😂😂😂
2024-08-05 15:48:19
9
RAJ..Gorkhali :
Harka ko haso omg he killed all by his laugh
2024-08-06 02:25:04
9
To see more videos from user @harkarajrai56, please go to the Tikwm
homepage.