@nareshkc60: मेरो भाई कहाँ देखि सुरू गरेर कुन शब्दले बिदा गरौ तिमीलाई केहि सोच्न सकेको छैन, जब तिम्रो दुखद खबर सुने सुनाउने मान्छेलाई पनि रिस उठ्यो अनि फेरि तिम्रो आफ्न्तसंग कुरा भयो अपत्यारिलो खबर पल भरमै सत्य भयो भाई हतार हतार तिम्रो घर पुगे कहिलै गएको थिएन तिम्रो गाउँघर पहिले तिमीले कति पटक "दाई हाम्रो गाउँ आउनुहोला भिडियो बनाउन, म घुमाउछु है" भन्दा पनि आउन पाएन भाई तिम्रो घर पुगे पछि तिम्रो आमा, दिदिले मलाई चिन्नु भयो "बाबुको कति कुरा गर्थ्यो छोराले, मेरो नरेश दाई हुनुहुन्छ भनेर तिम्रो फोटो भिडियो देखाउथ्यो" भन्दै रुन थाल्नु भयो म सम्झाउन गएको थिए तर मैले आफैलाई सम्झाउन सकिन आँखा भरी आशु भयो बोल्ने केहि शब्द नै आएन अनि फेरि लाग्यो मैलै सम्झाउनै पर्छ अनि मुटु माथि ढुङगा राखेर तिम्रो आमा, हजुरआमालाई सम्झाउने कोसिस गरे मलाई थाहा छ भाई अब तिम्रो आमाको मन कसैले सम्झाएर, बुझाएर बुझ्ने छैन...तर एउटा छोराको नाताले तिम्रो आमालाई मेरो आमा जसरी लिनेछु तिमी त टाढा भयौ हामी सबैलाई छोडेर गयौ है 😭 तिमी संग बिताएका कयौ पलहरु म साचेर राख्नेछु मेरो भाई @happymagar_01 त्यो दिन सबैलाई सम्झाई बुझाइ गरेर म घर फर्किए,तिम्रो मृत्यु अचानक भयो काठमाडौं पढ्न भनेर गएको तिमी राती सुतेको मान्छे बिहान त तिमी नै रहेनौ भाई 😭 के भयो यस्तो भनेर सोचि रहेको छु अनि फेरि तिम्रो लासलाई २ दिन कुरे पछि हिजो मात्र घर पुग्यो खुसी खोज्न गएको तिमी लास बनेर बाकसमा घर फर्किएउ है 😭 घरपरिवार सबैमा धर्य धारण गर्ने शक्ति मिलोस हार्दिक श्रध्दाञ्जलि मेरो प्यारो भाई ❤️ 😭😭 अब तिमी नै हौ ठूलो भाई @佐春 घरपरिवारको एउटै भरोसा र खम्बा मुटु दरो बनाएर बस्नु आमा,बाबा र बैनिलाई सम्हाल्नु हर बखत म छु नि भनेर हिम्मत अनि साथ दिनु हामी पनि तिमीहरु संगै छौ भाई कहिल्यै एक्लो भएको महसुस नगर्नु है ❣️😢😭 #vai #missyou #sad #alone #brokenheart #mom #dad #sister #brother #bestrong #strong #kcnaresh #rukum_muser 🙏🏻😭
Naresh KC
Region: NP
Wednesday 07 August 2024 10:54:00 GMT
Music
Download
Comments
THE BEST BAKERY NILOPUL KAPAN :
मरेपछि को सन्सार कति रमाइलो र सुखमय हुन्छ होला तेही भएर त होला कोइ फर्केर आउन मान्दैनन् 🥺🥺🥺🥺
2024-08-08 00:43:05
317
sani nani❤️😘😍 :
rest in peace kushal😭😭
2024-08-08 04:24:19
148
dipaparajuli36 :
सबै दुख कष्ट दिनुस् भगवान तर यस्तो पीडा कसैलाई पनि नदिनु है😭😭😭😭
2024-08-07 15:33:40
174
शरण समीर समिवल विमला🇳🇵🇳🇵 :
मरेपछि को सन्सार कति रमाइलो र सुखमय हुन्छ होला तेही भएर त होला कोइ फर्केर आउन मान्दैनन् 🥺🥺🥺🥺😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2024-08-08 01:53:33
46
🇹 🅱️( 𝙓𝙚𝙩𝙩𝙧𝙞)シ︎🫶✨🦚❤️ :
कस्तो मन भारि भयो हार्दिक श्रद्धाञ्जली 😥😥
2024-08-07 15:26:01
90
Mr_King...👑🫂 :
परदेशको भूमिमा मर्ने रहर त कसलाई हुन्छ र कति सपना सजाएर गएका हुन्छन् के गर्नु,मृत्युलाई कसैले जित्न अनि पर्खिन नसकिने रहेछ।....😢😢😢
2024-08-08 06:52:02
27
Kamana Rana :
herda herdai mutu charkejasto vayo💔😥
2024-08-07 14:58:32
22
Nanu gaire :
पापि सरकारले गर्दा हाम्रा दाजुभाइ को हालत कति रुनु हार्दिक श्रद्धाञ्जली
2024-08-08 06:25:13
9
SAN -JAY Magar :
sansarmaa yo vanda pida ajhai samma kasaile dekheko vogeko xara..🥺
2024-08-07 20:23:25
5
siba💔💔💔 magarni 💔💔💔 :
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭rip
2024-08-08 00:31:56
1
S✨ :
aakhir sabai ak din marnu nai par X Tara Pani Kati chadai sabai lai ruwayara gayau Vai 🥺🥺 aama Baba aafu lai samalnu 🥺 rest in peace 🕊️vai
2024-08-07 16:16:02
12
Salina Gurung🇳🇵🇯🇵 :
rest in peace Kushal 😭😢
2024-08-08 12:00:22
4
U-wani🖤🦋 :
rest in peace 🥺
2024-08-10 07:02:51
1
𝓜.🕊 :
rest in peace 🕊️
2024-08-08 06:06:37
1
Sayana ♏️oktan :
yasto dekhda ta bidesh pni aafhno maanxe laii k patham jasto laagxa vanekoo 🥺 ma sakdina yasto hernu pni sunnu pnu💔
2024-08-09 01:08:24
1
suryamukhi🌻 :
हार्दिक श्रद्धाञ्जली 😭😭😭
2024-08-09 15:23:31
1
Rishikaaaaa🧿🕉️ :
rest in peace 🥺🥺
2024-10-26 12:14:31
1
Asmita Pun Magar :
चिन्नु त चिन्दिन म तिमीलाई बाबु तर आँसु खस्यो,भारी मन भयो😪भावपुर्ण श्रद्धाञ्जली भाई💐तिम्रो बैकुण्ठमा बास होस😓यो दु:खद घडीमा भगवानले परिवारलाई धैर्य धारण गर्ने क्षमता दिउन!😔
2024-08-08 07:28:11
5
꧁༒♛🄼🅄🄽🄰♛༒꧂ :
rest in peace kushal😭😭😭vaii
2024-08-12 05:53:48
7
Narayani sapkota :
बिचरा कति गार्हो होला यो पिडा सहन 😭😭😭😭😭😭
2024-09-12 16:15:14
2
स्वस्तिका....💟🍂 :
rest in peace😭🥺
2024-08-13 12:51:02
2
Krishna tamang :
bichra
2024-08-16 08:07:59
1
🇳🇵शक्तिमान गोर्खाली 🇳🇵 :
yesto video haru post nagare pani hune ho 😭😭😭😭 man thamnai garo bhayo bhagwan ko kripa ho k garnu mannai paryo😭😭😭😭😭😭
2024-08-07 23:27:35
1
Jb pun magar :
rip
2024-08-11 08:03:06
1
To see more videos from user @nareshkc60, please go to the Tikwm
homepage.