आहा💐भित्तामा💐टाँस्यो💐भित्तामै💐सुहाउने💐आँखामा💐राख्यो💐आँखामै💐बिलाउने💐मनमोहक💐प्रस्तुती💐हजुर💐मनमा💐राख्यो💐मनमुटुमै💐हराउने💐अति💐उत्कृष्ट छ
2024-08-08 23:48:59
0
Rama Karki :
Rama karki:खुसी कसैले चोर्न नसकोस् ,
समयले कहिल्यै रुवाउन नसकोस् ,
खुसिको दियो यसरी बलोस् जिन्दगीमा,
ठुलै आँधी आए पनि निभाउन नसकोस्
भगवानको आषिर्वाद शिरमा रहिरहोस
धेरै माया,सम्झना,अनी सम्मानका साथ सफल
ओइलिएर जान्छन फुलहरु,सुकेर जान्छन पातहरु,शरीर रहुन्जेल रहिरहन्छ सम्झनाहरु,आशुले जीवन डुबाए पनि हासोको बाटोआउँछ राम्रो यो जिवनको खेल छोटो भए पनी सम्झना हरुअटुट रहिरहोस हाम्रो हस ❤️❤️
2024-08-08 06:56:49
0
Mira Shrestha :
Aahaa kati mitho git ko satha ma sundar prastuti hajur 🙏🙏🙏🌹🌹💐💐
2024-08-08 07:20:09
0
minamagarni99 :
@minamagarni99:🙏🙏जिबनका पानाहरु खुशीले
भरि पुर्ण होस जोस जाँगर
र उमङ्ग ले दिनहरू बितोस्
हजुरको मनमा खुशीयालि
ओठमा मुस्कान सधै रहिरहोस्🙏
सफलताको🙏 शुभकामना❤️❤️❤️❤️❤️❤️❤️❤️
2024-08-08 07:19:50
0
minamagarni99 :
🙏🙏जिबनका पानाहरु खुशीले
भरि पुर्ण होस जोस जाँगर
र उमङ्ग ले दिनहरू बितोस्
हजुरको मनमा खुशीयालि
ओठमा मुस्कान सधै रहिरहोस्🙏
सफलताको🙏 शुभकामना❤️❤️❤️❤️❤️❤️❤️❤️
2024-08-08 07:19:44
0
minamagarni99 :
@minamagarni99::💞💞अत्ती राम्रो अभिनय गर्नु हुन्छ हजुरले आधा
समय त हेर्दाहेर्दै बित्छ आधा फेरि के भनि
तारिफ गरुँ यहि सोच्दा सोच्दै कट्छ समय
फेरि लेख्न मन लाग्छ🌹✍️🌺🌺🌺🌺🌺🌺🌺🥰✍️🥰✍️
2024-08-08 07:18:17
0
sunita32370 :
आँखा लाई सपना प्यारो
माया लाई मुटु अनि मलाई
चै हजुरको हसिलो मुहार अनि
सुन्दर भिडियो नै प्यारो लाग्छ
सधैं सफलता को सुभ कामाना छ🙏
2024-08-08 06:57:34
0
sunita32370 :
✍️❤सफा मनको धनि आकाश भन्दा
फराकिलो सोच,खुल्ला हिर्दय अनि
हजुरको अति सान्दर्भिक भिडियोको
सदैब कदर गर्दै सफलताको अनगिन्ती
सुभकामना छ है❤️🙏
2024-08-08 06:57:24
0
sunita32370 :
मन खुशी नहोला तर मुहारमा हासो भने सधै हुनेछ ...किनभने जिवनको भोगाइ जे जस्तो भएपनि अरुको हेराईमा सधै आहा हुनुपर्छ 😍
2024-08-08 06:57:14
0
sunita32370 :
भगवान ले सधै कल्याण गरुन हजुरले चालेका हरेक कदम हरेक पाइला पाईला सफल्ता मिलोस अझै पनि एस्टै उत्कूष्ट भिडेयो हरु लिएर आउनुस होला र सबैको मन मुटुमा बस्न सफल रहोस सफल्ताको सुभकामना
2024-08-08 06:57:01
0
gomabudathoki :
🙏🙏🙏🙏@gomabudathoki:🙏फुल फुलिरहोस् जिवनको बाटोमा
खुशी चम्किरहोस् हजुरको मुहारमा
सफलताले शिखर चुमिरहोस् हर कदममा
सबैको साथ र सपोर्ट रहिरहोस् जिन्दगीमा अनगिन्ती शुभकामना🙏🙏
2024-08-08 07:44:40
0
Kalpana :
🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️
2024-08-08 06:44:50
0
shanti bohora 947🌹🌹 :
@shanti bohora 947🌹🌹:कति राम्रो अभिनय गर्नु भएको हेर्दा हेर्दै कति खेर सकियोथाहै भएन हजुरको सुन्दर अभिनय सधैं भरि यसरीनै हेरी रहन पाउ💖💖💖💖💖💖💖💖💖💖
2024-08-08 06:40:23
0
shanti bohora 947🌹🌹 :
@shanti bohora 947🌹🌹:🙏अमूल्य👌 समय दिएर बनाउनु भएको सून्दर प्रस्तुति को सम्मान गर्दै सानो कमेन्ट उपहार स्वरुप दिएर जाँदैछु फेरि पनि आउनेछु है हजुर🙏
2024-08-08 06:40:19
0
To see more videos from user @kedarkarki9, please go to the Tikwm
homepage.