@gulmeliko.chora: #fypシ #fyp #foryou #foryoupage #🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵🇳🇵

NEPALI HOT NEWS 🙏🇳🇵🙏🇳🇵🙏
NEPALI HOT NEWS 🙏🇳🇵🙏🇳🇵🙏
Open In TikTok:
Region: QA
Thursday 08 August 2024 04:15:57 GMT
40901
3255
57
161

Music

Download

Comments

jaganathshrestha6
jaganathshrestha6 :
इमान्दार मान्छे रहेछ बिचरा
2024-08-08 10:37:32
5
diamondmun7
Hirachandra Dahal :
यस्तै हुन्छ चुनाब जित्न पैसा बाडे रिण नलागेर के लाग्छ त । तेहिपनि ईमान्दार रहेछन र कमाएर तिर्न बिदेश गय अरूभए भ्रष्टचार गरेर रिण तिर्थे होला ।
2024-08-08 07:37:32
17
purnakumarlimbu
purna Limbu@ ❤️🙏❤️🇳🇵🇳🇵 :
जागौ यूबाहरू अती भो
2024-08-08 05:10:02
5
samanarana06
सामना राणा 16 :
सबै नाटक हो किनकि उनि आफन्तको uk धेरै छ तेहि भएर गको हुन
2024-08-08 15:29:05
3
rajimgurungplheme
Rajim Gurung Plheme :
गुरुङ कति ईमानदार हुन्छ सोच्नुस
2024-08-08 14:07:04
2
jhanak.bohara
jhanak bohara :
सलाम छ घुस खायर रिन तिर्नु भन्दा कमायर रिन तिर्नु बिदेस गयको मा
2024-08-08 13:00:39
2
ramavatarthakur88
Ramavatar Thakur :
नेपाली बिदेश गए पनिके भाे र इन्डियन माडे त आउदै छ त
2024-08-08 04:32:27
3
laxmigurung5935
@laxmigurung :
गुरूड्को छोरा हो कम से कम् भष्टचार गर्नु भन्दा त विदेश गएर भएपनि पैसा कमाए र भएपनि जनताको देश को सेवा गर्नमा त अगाडि बढ्नु भयो नि। बधाई छ भाई। नैतिकता गुमाऊनु भन्दा बिदेशीनु। 🙏
2024-08-08 13:01:02
1
yubaraj7661
Yubi 🥰 🥀🌹 :
इमान्दार रहेछन ।
2024-08-08 06:34:31
1
rameshchaudharyto1
Ramesh chy1234 :
मेरो गाउमा पनि एउटा दाजुलाई त्यस्तै भा को
2024-08-08 17:02:58
0
debrajdhakal5
debdhakal5 :
ta pani kun sin bisesh janxas vai
2024-08-08 16:41:05
0
bimalbista07
बिमल बिष्ट70 :
गणतन्त्रको उपलब्धी होला यो पनि
2024-08-08 16:09:16
0
ramkumarkarki
यो को हो? :
सच्चा देश लाई माया गर्ने यदि माया नगर्ने भय चुनावको खर्च जे गरे पनि उठाउँथे तर उनले त्यसो गरेनन्🙏
2024-08-08 15:55:13
0
gtmdhiran
DHIRAN GAUTAM🥀 :
🙏🙏🙏सहि
2024-08-08 15:43:46
0
nirajbashyal0
Sir Neeraj-Bashyal :
Kathai mero desh
2024-08-08 15:37:30
0
jitmagar23
my husband :
किन कि उ इमान्दार थियो।केपि ओलिको नजर मा परेनन र केपि भ्रस्ताचारमा दुब्न चाहेनन।किन को इमानदारिताले गर्दा उ भ्रस्टाचार मा दुब्न चाहेनन।
2024-08-08 15:34:02
0
fauji605
🇳🇵फौजी 🇳🇵 :
हामी जागिरेहरुलाई त एक महिना तलब नआउदा कसरी घरबार चलाउने होला भन्ने हुन्छ बेरोजगारीको हालत के होला??😥😥
2024-08-08 13:48:13
0
vedprasadpaudel87
vedprasadpaudel87 :
पैसा खर्च गरेर चुनाव जिते पछि के हुन्छ
2024-08-08 13:44:51
0
mr.ranamagar0
Binay Ranamagar :
यस्तै आवाज हरुलाई बुलन्द बनाउनु होस्। जसले परिवर्तनको मार्गलाई सहजिकरण गरोस्।
2024-08-08 12:49:49
0
samiraryalmiran6
samir aryal :
namaskar देशमा केही गरौँ भन्नेहरु system को Trap मा.. र अनावश्यक झन्झट र थेक्न नसक्ने जरिवाना उदाहरण को लागि म आफै परेको छु ( कर को हाकिम गल्छी धादिङ ( निमित्त कार्यलय प्रमुख ) र बाहिर काम गर्ने मिलेर मागेको घुस (1 लाख पचास हजार )नदिदा विभिन्न शीर्षक बनाई trap मा पारी ) मैले नेपाल मै केही गरु किन बिदेश जाउ भनेर बैंक बाट ऋण लिगेर येहि सानो तिनो व्यावसाय चलाउन सुरु गरे तेहि ऋण लिग्दा कारोबार बढी देखियो भनेर 16 लाख जरिवाना (मासिक 15% हर्जाना सहित)तिर्न लगाउने सरकार के को आधार मा कति नाफा कमायर तिर्ने तेति ठुलो रकम जब कि व्यावसाय को पुजी नै जरिवाना रकम को आधा नि छैन ।युवा व्यावसायिक लाई प्राथमिकता दिई समय समयमा अन्तक्रिर्या कार्यक्रम गर्ने तलिम दिने नेपाल मै केही गर्नु पर्छ भनेर प्रोत्साहन गर्नु पर्ने ठाँउ मा trap मा पारी बिदेश पलायन हुन बाध्ये बनाउने नेपाल सरकार गुण्डा तस्कर हत्यारा हरु को मात्र रहेछ सोझा इमानदारी दुख गरेर खाने को लागि होईन रेछ नेपाल भन्ने देश । सती ले सरापेको देश ।ठुलो लाई चैन साना लाई यैन ।अनि यो देश मा बसेर के हुन्छ भन्ने आश गर्ने हामी जस्ता साना व्यावसाय ले ।जति सक्दो छिटो देश छोडनु नै राम्रो लाग्यो .अब नेपाल मा बसेर यती सानो व्यावसाय गरेर त नेपाल सरकार लाई यती ठुलो रकम tax तिर्न सकिने अवस्था छैन ।अब व्यावसाय ढोका लगायर अरु को देश मा गुलाम गरेर भय पनि तिर्न बाध्य भएको यक आम युवा व्यावसायिक हो म(मिरन अर्याल नुवाकोट बिदुर 12)(मैले कहि गय नि न्याय पाउन सकिन) र आज यहि घुस्याहा कर्मचारी र नेपाल सरकार ले जबर्जस्ति लगायको जुन कर व्यायासाय को पुजि भन्दा 10 गुणा ठुलो रकम तिर्न को लागि बिदेशियको छु । यति सुन्दर परिवार साना नानि तोते बोलि मा baba baba भन्दै सम्झिने , उमेर ढल्किदै बुढौलिपन लाग्दै गर्दा को आमा सधै साथ दिन्छु भनेर बाचा गरेर लेरायको श्रीमती छोडेर सबै लाइ रुवाउदै आफ्नो मन लाइ भकानो बनाउदै सबै जना परिवार लाइ नरुनु न 1/2 साल त होनि का जान लाको होर भन्दै आफु ले आफै लाइ समाल्दै त्यो बिरानो देश मा जान कस्लाइ रहर होला र (अहं छ्दै छैनबिल्कुलै बाध्यता ) जुन दिन यो घुस्याहा कर्मचारी र नेपाल सरकार ले लगायको कर(tax) को ऋण तिर्छु अनि मात्रै नेपाल फर्किनेछु हस धन्यवाद ।bye bye
2024-08-08 10:48:40
0
gulmi.com
Bikram Bhusal :
मेरो गाउंमा पनि वडा सदस्य बिदेश पलाएन भएको 1 बर्ष हुन लाग्यो
2024-08-08 10:41:27
0
pramod_d.a69
프라모드 바타라이 :
बहालवाला वडाध्यक्ष बिदेश गय अमेरिकाबाट कुईरेहरुलाई लियर काम गराउ गर्न खोजेको त्यहि यो दलालिनेताहरुले ।नेपालि युवा बिदेश पलायन गराउने र बिदेशि यहा चलाउने
2024-08-08 10:40:28
0
prembhujelghartim
magar म :
गणतन्त्रमा तस्तै हुन्छ।
2024-08-08 08:18:00
0
min_prasad
दीपक :
कार्यालय सहयोगी हुँदा अध्क्षय ले कमाएको देख्यो आफू हुँदा समय अलि परिवर्तन भयो ,भ्रष्टाचार गर्न गारहो भयो अनि चुनावको ऋण तिर्न विदेश जानै पर्यो नि
2024-08-08 07:43:01
0
amda466tamang
moktan am da :
Jo jahashukai jausha ma chahi Nepal nai bashane ho..yeta ko Kam chahi kashale garchha🙏
2024-08-08 06:44:25
0
To see more videos from user @gulmeliko.chora, please go to the Tikwm homepage.

Other Videos


About