हिजो साथमा हुँदा पनि उतिकै माया गर्थे।।
आज साथमा नहुँदा पनि उतिकै माया गर्छु।।
🥺😢🥺
2024-08-11 11:26:29
10
B ज A❤️ :
समय र परिस्थिति बदलिन सक्छ तर तिम्रो लागि मेरो माया कहिले बदलिने छैन।
2024-08-11 16:04:32
4
Ran zan :
परिस्थिति र असफताको हजारौं ठक्कर खाएसि बल्ल थाहा हुने रैछ ,हात समाएर साथ दिन्छु भन्नेहरु खै कता हराउछन हराउछन। त्यसैले छोरो मान्छे सदाबहार हिम्मतवाला नै बन्नुपर्छ