@aldi_cahya98: #kautetapkusayang #siskaamanda #thepangestu #perdanarecord

☕ ALDI ☕
☕ ALDI ☕
Open In TikTok:
Region: ID
Saturday 17 August 2024 12:07:03 GMT
11582
470
2
32

Music

Download

Comments

pesek9311
pesek :
wes jadi artis jatim mbak siska
2024-08-17 13:10:33
0
agung.kurniawann7
Mas Agung :
JANDUT ORIGINALNYA INDONESIA. THE PANGESTU NGANJUK💯
2024-08-17 12:21:07
0
cak.nobleng
cak anto :
diluk meneh tekan @enysagitamenthulreal ayo gas Bu bos
2024-08-17 14:02:23
0
To see more videos from user @aldi_cahya98, please go to the Tikwm homepage.

Other Videos

डाक्टर मौमिता देबनाथको जीवनको यो भयानक घटनाः कसैले तपाईको शरीरलाई तपाईको सहमति बिना छुन्छ भन्ने कल्पना गर्नुहोस,जब तपाईले ३६घण्टा सिफ्ट पुरा गर्नु भएको छ,जहाँ तपाईले अरुलाई स्वस्थ बनाउन मदत गर्नु भएको थियो। कसैले तपाईको कपडा च्यातेर फाल्दिन्छ,जब तपाईको शरीर थकित हुन्छ,तपाईको मस्तिष्क थकित हुन्छ। उसको मनमा त्यो खौफनाक डर बसेको कल्पना गर्नुहोस्,जब उसको शक्ति समाप्त भयो। के तपाई कसैलाई तपाईमाथि जबर्जस्ती गरिरहेको कल्पना गर्न सक्नुहुन्छ?तपाईको पीडाबाट उसले आनन्द लिन्छ भन्ने कुरा तपाईको असहायतालाई उसले आनन्दको स्रोत बनाउँछ? उसको खुट्टा ९०डिग्रीको कोणमा भेटियो। पेल्भिस हड्डिहरु शरीरका सबैभन्दा बलियो जोर्नीहरुबाट बनेका हुन्छन।एक वयस्क पेल्भिक रिङलाई अव्यवस्थित गर्न २,०००देखी१०,०००न्युटन बल आबश्यक पर्छ। आफ्नो पेल्भिसको जोर्नीहरु टाढा हुँदा भाँचिनु भनेको कति दुख्दो होला भनेर कल्पना गर्नुहोस्। उसको शरीरमा ११३ पटक टोकेका डामहरु थिए। के तपाई आफ्नो छालालाई एक सेटको दाँतले १ पटक होइन,२ पटक होइन,१०पटक होइन,२५पटक होइन,५०पटक होइन,तर११३पटक टोकेको अनुभव गर्न सक्नुहुन्छ? उसको संघर्षमा चस्मा टुक्रिएर उसको आँखा भित्र घुस्यो भन्ने कुरा कल्पना गर्नुहोस्। कसैले आफ्नो सारा शक्ति प्रयोग गरेर तपाईलाई घाँटी थिचिरहेको कल्पना गर्नुहोस्,तपाईको आँखा रगतले भरिन्छन।के तपाईलाई तपाईको फोक्सोबाट हावा बाहिर निस्केको महसुस गर्न सक्नुहुन्छ?वा तपाईको आँखा धमिलो भएको अनुभव गर्न सक्नुहुन्छ?वा घण्टी बजिरहेको सुन्न सक्नुहुन्छ?के तपाई त्यो पीडा महसुस गर्न सक्नुहुछ?वा तपाईको छातीमा तपाईको मुटु जोडले धड्किरहेको महसुस गर्न सक्नुहुन्छ?छैन? डाक्टर मौमिता देबनाथते यी सबै आतङ्कको अनुभव गरिन्।उनलाई एउटा मात्र अपराधीले होइन, धेरैले यो पीडा दिए। यो संसारमा अब मानव जीवनको कुनै मुल्य छैन।डाक्टर बन्नक लागि उनले गरेको समपुर्ण,कडा परिश्रम,र पिडा सबै एकै पटकमा हराएर गयो । म मानवतामा आफ्नो विश्वास पुर्ण रुपमा गुमाइसकेको छु र म यस्ता कुनै न कुनै खौफनाक घटना घट्ने सम्भावनाभन्दा मर्न रुचाउँछु। #justiceformoumita #hilight #justiceforwomen #heartbroken #Maharani🦋🦋 #CapCut

About