@goldberg_66:

Goldberg
Goldberg
Open In TikTok:
Region: ID
Thursday 22 August 2024 03:52:18 GMT
1589
69
3
0

Music

Download

Comments

sayabot186
QONQUEROR GOOGLE🤖 :
El cebok 😩
2024-08-22 05:22:19
1
ace01343
ace :
😳😳😳
2024-09-05 03:56:37
0
trasadalways
TPutraaaá :
el cebok cari alasan lain😹
2024-08-22 06:31:28
0
To see more videos from user @goldberg_66, please go to the Tikwm homepage.

Other Videos

इन्द्रजात्रा बिशेष येया पुन्हि( मेरो समरणमा)       ~~~~ सानो हुन्दा हप्तैभरि साँझदेखि अबेर रातिसम्म बसन्तपुरमा घुम्ने गरिन्थ्यो।कहिले कुमारी रथको पछाडि त कहिले पुलुकिसी सङ्गै कराउदै हिड्न खुबै रमाइलो हुन्थ्यो। मध्यरातमा पुलुकिसीको झान्कि सङ्गै त्यो बिशेष बाजाको आवाजले मनै त्रसित हुन्थ्यो।अनि ढिला राति कुमारी घरको अगाडि दशअवतारको नाट्क हेरेपछि थकित भएर घर फर्किन्थ्यौ।                पकनजोल घरदेखि बसन्तपुरसम्म पुग्दा बाटोमा घर् घरमा
इन्द्रजात्रा बिशेष येया पुन्हि( मेरो समरणमा) ~~~~ सानो हुन्दा हप्तैभरि साँझदेखि अबेर रातिसम्म बसन्तपुरमा घुम्ने गरिन्थ्यो।कहिले कुमारी रथको पछाडि त कहिले पुलुकिसी सङ्गै कराउदै हिड्न खुबै रमाइलो हुन्थ्यो। मध्यरातमा पुलुकिसीको झान्कि सङ्गै त्यो बिशेष बाजाको आवाजले मनै त्रसित हुन्थ्यो।अनि ढिला राति कुमारी घरको अगाडि दशअवतारको नाट्क हेरेपछि थकित भएर घर फर्किन्थ्यौ। पकनजोल घरदेखि बसन्तपुरसम्म पुग्दा बाटोमा घर् घरमा "#लाछक्कु_वयेक_सम्ये_बजि" दिने चलन निकै नै प्रचलित थियो। कतै कतै #थों(जाँड) पनि दिइराखेकोहुन्थ्यो।।अनि हनुमान ढोकाअगाडि राखिएको स्वेत भैरबको मुखबाट जाँड बहाएको प्रसाद स्वरुप खान युबामाझ बिशेष तँछाड मँछाड रहन्थ्यो। आज पनि इन्द्रजात्रा को आगमनले मन रोमान्चित हुन्छ🌺इन्द्रजात्रा( येन्या पुन्हि) को शुभ- कामना सबैमा!🙏 #johebmanandhar #fyp #trending #foryou

About