अब का दिन आमा बाबा को मुहार मा हासो अनि खुसिका आँसु उपहार दिनु है साथी 💕💕
मेरो जस्तै हालत भएछ आँखा😥 भरी आँसु तर बाक्य निस्किदैन हिडने बेला !!
2024-08-22 21:53:49
26
Mr_barailee👑 선토스 :
Yesto video dekhda ghar ko yaad aaouxa 😔
2024-08-23 03:00:12
48
Melinamainali🇳🇵 :
🥲
2024-08-23 02:27:04
5
सम्झना गौतम🦋❤️ :
आमा हरु रोको देख्दा मेरो आफ्नै आमा रोको सम्झेर भक्कानिन्छु मेरो आमा ले पनि मलाई यसैगरी रुदै रुदै बिदाइ गर्नु भएको थियो त्यसपछि आमा छोरिको भेट हुन पाएन त्यही सम्झिन्छु😭😭😭😭😭😭
2024-08-23 09:16:43
19
Cake lover 🎂 :
हाम्रो एउटामात्र देश होला 🥺जहाँ अन्तिम समय तक आफ्नो सन्तान को मात्र पीर गर्ने 🥺,के गर्नु पैसा ले गर्दा आफ्नो परिवार छोड्न कस्लाइ रहर होला र🥺have a safe journey 🥺ok sorry 🥺
2024-08-23 03:14:37
46
B__ONE :
कोरिया देखि गएको छोरो फर्किदा बाले सय सय का नोट छोपाउदै आखा भरेर भन्नु भो बाटो मा पानी किनि खाएस , 😭😰 धेरै पोल्यो धेरै
2024-08-23 07:32:17
11
Bhupendra Oli🔭 :
आमा त रोईन बाऊको गाठो परेको मन कस्ले देख्यो र💝😭😭
2024-08-23 14:50:52
11
1kGurung :
केटोको मन भित्र भित्र पोलिरहेको छ तर छोरो मान्छे हो मनको पिडा मनमै दबाइदिन्छ ❤️❤️❤️
2024-08-23 11:57:32
13
sujit timalsina :
Herda herdai aasu khaseko pattai vayana😭😭
2024-08-23 09:22:47
5
🌻 :
आमाको आखाले भनिरहन्थे : अब मेरो ख्याल कस्ले राख्छ😔😔heart touching captoin man nai dukho😔😔😔😔
2024-08-23 04:02:13
5
janakii :
छ्या बिहान बिहान रुवाउनु भयो 🥺🥺
2024-08-23 03:27:42
10
strong girls :
aama huneko po pida bujhne sunne taama hunxin tra hami sanai ma tuhuro vko lie kaslie sunau pida kasko kakhma rum😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2024-08-23 04:08:48
6
अनिल छिनाल CR7👑🐐 :
आमा रोए पछि मेरो आँखा बाट पनि आँशु झरेको पत्तो नै पाईन😭😭😭
2024-08-26 03:29:45
5
Khadga :
I can feel this 🥲
2024-08-22 15:20:50
10
Santosh Jung chhetri s🫶j :
घर छोडेर हाडदाको दिन याद आयो सुरुमा बिदेश जाने भए भनेर कति खुशी भएको थिए जब हिड्ने बेला आमाको हात देखि टीका लाएर आमाको अनुहार हेर्दा आमा को आँखा देखि आसु खस्नु मात्रै न सकेको देख्दा बोल्न सकेको थिएन म
2024-08-23 10:30:39
4
Biswasha Magar :
अरुत थाहा भएन हजुर आमाको आसु र बोलि सुन्दा मेरो आसु झरेको म आफैं थाहाँ पाइन कसम आफ्नै😢
2024-08-23 12:52:07
4
Ďẽẽpäñ Bũðħâťħõkĩ :
बुढा भएका बाआमालाई छोड्न मन नहुँदा नहुँदै नि बाध्यता " आखिर प्रदेशीनु को पिडा .........खै😰😰😰😰🙏🙏
2024-08-23 18:04:54
3
Kalpana Thapa :
मेरो ममीपनी म आउदा यस्तै गरि रुनु भको थियो र भन्नू भको थियो मेरो ख्याल राख्ने मान्छे जान लागि भनेर आज यो भिडियो हेरेर रूममा एक्लै धेरै रोय त्यो पल सम्झेर 😭😭😭😭😭😭
2025-06-18 10:47:13
1
🕉️🇳🇵🙏 :
bichara hami paradeshiko bijok rakshya gara hai vagwan hamra ba aama lai😢❣️❣️❣️
2024-08-23 14:37:43
4
subash pandey 💐🇳🇵🕉️ :
छोरा मान्छे रुन पनि एकान्त चाहिन्छ😭
2024-08-23 05:24:38
3
To see more videos from user @beekey80, please go to the Tikwm
homepage.