@floreselpatronlaserena: Señorita daniela💐 #fyp #fypシ #fypシ゚viral #amigas #colegio #happybirthday #paratiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii #parati #floreselpatron #elpatron #laserenachile🇨🇱 #chile🇨🇱 #tiktok #somosviral #hermanas#felizcumpleaños🌹🎂🧁🎁🎉🎊 #cumpleaños

floreselpatronlaserena
floreselpatronlaserena
Open In TikTok:
Region: CL
Thursday 22 August 2024 21:33:06 GMT
166580
3848
28
471

Music

Download

Comments

garridomarlene
Lesly Garrido M. :
Que lindas las amigas!!! ❤️
2024-08-23 21:07:08
70
kiomaara
𝑘𝑖𝑜 ᥫ᭡ :
el mejor colegio, mis nietos estudian ahí y todo es muy monono. arriba cuarto flema ❤️
2024-08-23 23:12:37
8
angelicacastill627
angelica :
Que linda las amigas
2024-08-23 18:19:46
46
lireen2024
Loreen :
Hermoso detalle de sus amigas. 👏
2024-08-24 01:53:44
29
dmfr.tw_xnxaa
sb 🍒 :
que hacía con calcetines JAJAJA
2024-09-10 22:13:31
9
m.paaskale
🌟 :
tan linda😍😍❤️❤️
2024-08-22 22:59:23
10
xinitaaaa_
atinix⁶⁶⁶ :
no me han querido niuna wea
2024-10-11 21:09:41
1
4ptolomeo
4to b😈 :
ese es nlestro colegio 🥺✨
2024-08-24 04:47:57
2
To see more videos from user @floreselpatronlaserena, please go to the Tikwm homepage.

Other Videos

प्रसिद्ध गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। उनको आज (फागुन १४ गते) ८१ वर्षको उमेरमा निधन भएको हो। सानैदेखि गायनमा रुचि राख्ने भक्तराजले त्यहीँ शास्त्रीय संगीतको अभ्यास गर्न थाले। विभिन्न सांगीतिक कार्यक्रममा हिन्दी र बंगला भाषाका गीत गाउन थाले। २०२० सालमा भक्तराज भारतबाट नेपाल फर्के। विष्णुप्रसादको रचना र आफ्नै स्वर/संगीतमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरे। तर, उनलाई रेडियोमा गीत रेकर्ड गर्न भने दिइएन। त्यसपछि उनी डुवर्स नै फर्किए। आचार्यले २०३० सालमा नेपाल आएर पहिलोपल्ट गीत रेकर्ड गर्ने अवसर पाए। जुन गीत थियो: मलाई जीवन चाहिन्छ। त्यसबाट उत्साहित भएर उनी रेडियो नेपालकै राष्ट्रिय गीत सम्मेलनको प्रतिपर्धामा उत्रिए। भक्तराजले त्यतिबेला अम्बर गुरुङको रचना र संगीत रहेको 'होसियार यसबखत समयको मुखलाई चिन' गाएका थिए। प्रतियोगितामा उनी स्वरतर्फ प्रथम भए।त्यसपछि भक्तराजको सांगीतिक यात्राले उडान भर्न थाल्यो। थुप्रै भजन गाइसकेका भक्तराजका धेरै कालजयी गीतहरू नेपालीका जिब्रो छन्। जीवन भनुँ त घात छ, मुटु जलिरहेछ, हजार सपनाहरूको माया लागेर आउँछ, जति चोट दिन्छौ, सबै बेहोसी नशा पिएर, जहाँ छन् बुद्धका आँखा लगायत धेरै गीतहरू हरेक पुस्तामाझ उत्तिकै लोकप्रिय छन्। भजन शिरोमणिको उपाधिसमेत पाएका भक्तराजको निधनसँगै नेपाली सांगीतिक क्षेत्र शोकमा छ। आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिसरमा श्रद्धाञ्जलीका लागि राखिनेछ। - साभार नेपालखबर डटकम

About