@aayushmanisha46: म छोरि भएको नाता ले निदाउन सकिन म छोरि बिचल्ली देखेर निदाउन सकिन म नर्स भएको कारणले निदाउन सकिन म भित्र मानवता भएकाले निदाउन सकिन तिमी लाइ त सधै का लागि निदाउन बाध्य बनायो अनि आफ्नि छोरि लाइ जन्मदिन को उपहार आमा को कहिले नफर्किने शरिर पठायो पिर नलिनु ममता अब तिमी ले तातो चिया ले पोलिनु पर्दैन निल डाम लिएर काम मा जानु पर्दैन आफ्नो परिवार सङग बोल्दा अनुमति माग्नु पर्दैन जहा छै ममता तिमि तेहि खुसि भएर बस्नु 😢😥😥😥 #mamtakafle😥 मृत्यु भन्दा पनि भयानक सजाय हुनुपर्छ तेस्लाई 😪 #restinpeacebeautifulsoul #justiceformamtakafle #mamtakafle😥

J MD Sayara
J MD Sayara
Open In TikTok:
Region: NP
Friday 23 August 2024 05:47:31 GMT
18183
574
2
50

Music

Download

Comments

bhu_mika6
Prabhu💫❤️ :
No words🥹
2024-08-23 08:08:56
0
julyqueen049
julyqueen049 :
अन्याय सहनुको नतीजा अन्याय भएको महसुस हुना सााथ बेलामा नै आवाज उठाउ सहेर नबसौ 🙏
2024-08-23 08:56:31
1
To see more videos from user @aayushmanisha46, please go to the Tikwm homepage.

Other Videos


About