@deepakyesmaly:🌹🌹🙏🙏दिपक यस्माली 🌹🌹🙏🙏सुन्दर फुल जस्तो जिबन सदा फुल सरी फुली रहोस नदी सरी बगि रहोस, जिन्दगी आकाशको सुर्य चन्द्र झै चम्कीरहोस, हजुरले फुल खोज्दा बगैचा मिलोस, ढुगो खोज्दा देवता मिलोस, शितल खोज्दा छहारी मिलोस, पानी खोज्दा अमृत मिलोस, छहारी खोज्दा चौतारो मिलोस, जिबन आफूले सोचे को भन्दा पनि सुन्दर होस सफलताको शुभकामना ❤️🌹🙏🥀🥰❤️💐🙏