@merolagani: शेयर बजार जोखिमको क्षेत्र हो पक्कै पनि... तर आफुले शेयरको आधारभुत तथा प्राविधिक पक्षहरु विश्लेषण गरेर लगानी गर्नु भएको छ भने डराउन पर्ने छैन... #stockmarket #nepse #technicalanalysis #fundamentalanalysis #investsmartly #merolagani #tradingview