@lahawar_giri_vloger: जय गढ़ी माई। आस्थाकी माता विश्वप्रसिद्ध शक्तिपिठ श्री गढ़ीमाईको पञ्च वर्षिय मेला २०८१ लाई सभ्य र भव्य बनाउन स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण श्रद्धालु भक्तजनहरूलाई आफू र आफ्ना परिवार सहित मेलामा सहभागी भई गढीमाई माताको आशिर्वाद लिन हुन हार्दिक अपिल गर्दछौ । #foryouシ #foryoupageシ #goviral मेलाको कार्यक्रम:- मेला शुभारम्भ तथा कलश यात्रा एवम् शोभायात्राः मिति २०८१ आश्विन १७ गते घटस्थापनाको दिन (ता० Oct 03.2024) मेला अवधीः मिति २०८१ मंसिर ०१ गते देखि ३० गते सम्म (ता. Nov 16.2024 से Dec 15.2024) श्री गढ़ीमाईको विशेष पुजाः मिति २०८१ मंसिर २३ गते (ता. Dec 08.2024) मेला विसर्जन पुजाः- मिति २०८१ मंसिर ३० गते (ता. Dec 15.2024)#gadhimai🙏__muser #UpdateNews #BreakingNews #foryoupage