@shree5_sarkar: राज परिवारका चिकित्सक डा. खगेन्द्र श्रेष्ठद्वारा नेपाल आर्टस काउन्सिलमा आयोजित राज परिवारको फोटो प्रदर्शनी सम्मेलनमा आफ्ना मावली राज परिवार र मुमा संगको फोटो हेरेर भाबुक हुंदै स्वर्गिय अधिराजकुमारीकी जेठी सुपुत्री गिर्वाणी राज्य लक्ष्मी देवी राणाले गहभरी ऑशु झारेकि थिईन्। उनि १४ बर्षकी थिईन्।#girwanirlr #princesshruti #राजतन्त्रजिन्दावाद #photoexhibtion #royalfamilynepal
यी कलिला नानीलाई अनाथ बनाउने राक्षसहरूको कहिल्यै भलो नहोस् नेपाली सेना जस्तो पवित्र सँगठनलाई दाग लागेको छ यो घटना ईतिहासमा जिवित रहिरहने छ
2024-09-06 06:33:11
56
Aapsara and aavash 24 :
😭😭😭😭😭पारसको सनतानलाइ भलो हुन्न
2024-09-05 11:21:36
18
🔱11:11🙏utshan :
don't worry nani. but एक दिन यस्को बदला तिमिले लिनु पर्छ यी पापी हरु सङ तिम्रो ममता लाई सखाप बनाउने लाई 😥
2024-09-04 04:28:41
9
LOK :
ज्ञानेन्द्रले मारेको हो आफू राजा बन्न लाई ।नत्र दाजुको परिवार सखाप हुदा पनि 1 शब्द नबोली दुख नमानी गद्दीमा बस्ने अनि माओवादी सखाप पार्न भनेर सेना परिचालन गरि देस लाई युद्धमा लग्यो तेस्ले
2024-11-02 03:49:06
1
manyreincarnationslater :
😭😭🙏🙏❤️❤️👑👑 heart wrenching song and photo 😭😭
2024-09-03 15:00:46
11
LISA😻 :
आफ्नो बुढी मर्दा पनि थाहा नहुने बुढा
2024-09-03 14:46:08
3
sangeymanangey :
aama jastai mero Rajkumaari
2024-09-03 18:11:41
1
Ritujungkunwar🦅🐾🐦🔥🎀 :
Aafno Aama buwa gumauna kaslai rahar hunxa ra jhan jhan time bitdai gayo xatpati le pagal hunxa kaha dekhne kaha bolne vanera😭😭😭