@_magaryam: Replying to @kingprince122 हो नि है पुरानो फिल्म हरु हेर्दा बालापनको याद आउँछ कति प्यारो थिए ति हाम्रो पलहरु जो कहिल्यै फर्केर आउने छैन 🥺🥺 @Biraj_bhatta @Biraj Bhatta. #birajbhattadilogue #birajbhatta #foryou #fyp #nepalitiktok🇳🇵 #nepalifilmindustry #tiktoknepal🇳🇵 #12gaaun #१२गाउँ #१२गाउँनेपालीmovie