@briannanicolessssssss: I normally order an XL but this is comfort color so i got a large #fypシ゚viral #fyppppppppppppppppppppppp #fypage #camouflage #camo #bottomland #huntingtiktok #relationshipgoals #relateable #relationshiptips #boyfriend #girlfriend

B
B
Open In TikTok:
Region: US
Thursday 05 September 2024 22:49:32 GMT
2223
91
0
8

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @briannanicolessssssss, please go to the Tikwm homepage.

Other Videos

🌧 बाढी उद्धार सम्बन्धी अपडेट – कञ्चनपुर मिति २०८२।०५।१५ गते रातिदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुर जिल्लाको दोधारा–चाँदनी नगरपालिकाका विभिन्न वडाहरूमा जोगबुढा नदीको पानी पस्दा स्थानीय बासिन्दा प्रभावित भएका छन् । ☘️वडा नं. ८ रामपुरे टापु र जर्गा टोल क्षेत्रबाट करिब २५ परिवार (७० जना) लाई सुरक्षित स्थान जनज्योति मा.वि. मा सारिएको छ । ☘️वडा नं. ३ पटराखल्ला टोलबाट १५ परिवार (५५ जना) लाई सर–सामान र चौपाया सहित जमुना आ.वि. मा स्थानान्तरण गरिएको छ ।  ☘️वडा नं. १० मा रहेको स.प्र.बल BOP सुन्दरनगरका २३ जना, BOP कञ्चभोजका ३० जना, साथै शान्ति टोलका करिब १२ परिवार (४० जना) लाई सुरक्षित रूपमा विभिन्न विद्यालय तथा सामुदायिक भवनमा सारिएको छ । यस उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दा सक्रिय रूपमा खटिएका छन्। साथै प्रभावित क्षेत्रमा कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यू तथा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुखज्यूको नेतृत्वमा टोली खटिइ उद्धार तथा अनुगमन कार्य निरन्तर जारी छ । सबैलाई सुरक्षात्मक सावधानी अपनाउन, सुरक्षित स्थानमै रहन र कुनै समस्या परे तत्काल प्रहरी वा सम्बन्धित निकायलाई सम्पर्क गर्न अनुरोध गर्दछौ ।#sudurpaschimpolice

About