हिन्दु धार्मिक स्थलकाे लागि राज्यबाटै करोडौं करोड खर्च राज्यले छुटाउने थियो तर अन्य धार्मिक स्थलकाे लागि कहाँ छ राज्य?
2024-09-06 17:14:40
90
अभिषेक चाम्लिङ राई :
John chamling khoe 😔
2024-09-06 18:02:33
13
Thulungee luxir :
Mahesh subba dae ko voice jasto lago
2024-09-18 13:05:36
0
Shreya Shree :
म धरनको होइन तर मैले सक्ने सहयो गर्नु मन छ मेयर साब लाई । बाहिरा बाट कसरि पैसा पठाउनु सकिन्छ मेयर साब जानकारी पाउन सकिन्छ 🙏
2024-09-07 12:02:37
11
Raju Adhikari 🇳🇵💕🇭🇷 :
ल बधाई तथा कार्यक्रम सफलताको शूभकामना हाम्रो प्यारो मेयर हर्कदाईलाई🙏🙏🙏
2024-09-06 16:23:35
53
Prazol Byrlus Rai :
ऐतिहासिक कार्यक्रम सफलताको शुभकामना ❣️Big respect 🙏
2024-09-06 17:04:45
10
Nabin Gurung🇳🇵🇵🇱🇪🇺 :
राईहरु धेरै मन्त्री भए तर यो सुम्म्निमा बारुहाङ को मुर्ती बनाउने कसैको बुद्दी पलाएन तर एकनजा मेयरले नै यो काम सम्भब गरायो संमान छ रुख रोप्ने भिजन स्रम गर्ने अभियान र रोपयुरोपको भिजन छ