@m.dblxx: #pourtoi

m.dblxx
m.dblxx
Open In TikTok:
Region: FR
Friday 06 September 2024 20:30:31 GMT
903
41
0
13

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @m.dblxx, please go to the Tikwm homepage.

Other Videos

मृतक गणेश यादवको घरमा पुग्दा... प्रहरीको गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको घरमा अहिले शोक र आक्रोश दुवै देखिएको छ। मृतकका परिवारलाई भेट्न सांसद पुरुषोत्तम यादव पनि पुगेका छन्। आफन्त, छिमेकी तथा स्थानीयवासीले दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने माग गरिरहेका छन्। यसक्रममा नारायणी सेनाका अध्यक्ष रामचन्द्र यादवलाई प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुरेन्द्र पौडेलको निर्देशनमा सुरक्षाकर्मीले केही समय नियन्त्रणमा लिएका थिए। पछि सांसद पुरुषोत्तम यादव घटनास्थलमा पुगेपछि रामचन्द्र यादवलाई नियन्त्रणबाट छोडिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

About