@thay.rose.dancini:

Thay Rose Dancini
Thay Rose Dancini
Open In TikTok:
Region: NG
Wednesday 11 September 2024 12:25:50 GMT
221
21
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @thay.rose.dancini, please go to the Tikwm homepage.

Other Videos

श्रीमतीको ह'त्या आरोपमा नेपाली ब्रो' कुमार थापा प'क्राउ,  उपचारकै क्रममा श्रीमतीको मृ'त्यु😢 काठमाडौं । टिकटकमा ‘नेपाली ब्रो’का रूपमा परिचित प्रो रेस्लर कुमार थापा श्रीमतीको ह'त्या गरेको आ'रोपमा प'क्राउ परेका छन्। प्रहरीका अनुसार शुक्रबार बेलुका बालाजुस्थित आफ्नै कोठामा धारि'लो हति'यार प्र'हार गरी श्रीमतीको ह'त्या गरेको आ'रोपमा थापालाई नियन्त्रणमा लिइएको हो।  घ'टनापछि ग'म्भीर घा'इते भएकी महिलालाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको नि'धन भएको छ।घटनापछि थापा आफैं बालाजु प्रहरी वृत्तमा आत्मस'मर्पण गर्न पुगेका थिए। उनलाई अहिले प्रहरी वृत्त बालाजुमा राखेर थप अनु'सन्धान भइरहेको प्रहरीले जनाएको छ।स्रोतका अनुसार थापा दम्पतीबीच लामो समयदेखि पारिवारिक वि'वाद थियो र सम्बन्ध विच्छेदको मु'द्दा समेत अदालतमा विचाराधीन थियो। वास्तविक नाम कुमार थापा रहेका उनी प्रो रेस्लिङ खेलाडी हुन्। पछिल्लो समय उनी सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा ‘नेपाली ब्रो’ नामले चर्चित थिए। प्रहरीले घ'टनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।💔😢#दुःखदखबर

About