@samaya202: #CapCut साथीहरु ले भनी रहनु हुन्छ म पनि आउन पर्यो कसरी आउने के गरेर आउने भनेर तर यहाँ को जिन्दगी भनेको जस्तो सजिलो छैन,जीवन मरण को ठेगान हुन्न,त्यही भयर म साथीहरु लाई यस्तो ठाउँमा आउने सल्लाह दिन चाहन्न, हेर्नुहोस त यो भिडियो आज बिहानको अगाडिको साथीहरु लाई रासन पुर्याउन जाने बेला ड्रोन मार्फत हमला भयको बाल बाल बाँचियो 😭जे होस हजुर को आशीर्वादले गर्दा आमा अहिले सम्म जिउँदै छु यसरी नै सधैं मलाई हजुरको आशीर्वाद लागी रहोस आमा😭#foryou #tiktokviral #foryoupagе #tiktokworld #goviral #capcut #support_me #viraltiktok #fypツ