नमस्कार हजुर 🙏 दिनानुदिन हजुरको टिकटक हेर्ने बानी छ म रून्चि 😭 प्रदेशी लाई
सपोर्टको लागि लाइक cmt केर्ने बानी छ
जब हजुर लाई foryou pageमा भेट्छु
तब आनन्दले शान्तिको सास फेर्ने बानी छ🤗 सुन्दर प्रस्तुति उच्च सम्मान 🙏 साथै हरितालिका तीज को अवसरमा लाखौं लाख शुभकामना हजुर लाई मनैदेखि उच्च सम्मान 🤗 शुभ बिहानी 🌄🤗❤️